काठमाडौं– नेपाल प्रहरीले शुक्रबार (चैत १५) तीनकुनेमा राजावादी प्रदर्शनकारीहरू हिंसात्मक रुपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको स्पष्टीकरण दिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले उत्तेजित भिड हिंसात्मक रुपमा प्रस्तुत भएपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताए। डीआईजी आचार्यले अराजक भिडलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको स्वीकारे । प्रवक्ता आचार्यले तीनकुनेमा भेला भएका […]
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज व्यापक आयात शुल्क वृद्धिको घोषणा गर्दैछन् । राष्ट्रपति ट्रम्पले अमेरिकाका विभिन्न व्यापारिक साझेदारलाई लक्षित गरी ‘पारस्परिक’ आयात शुल्क वृद्धि गर्न लागेका हुन् । ट्रम्पले आजको दिनलाई ‘मुक्ति दिवस’ को संज्ञा पनि दिएका छन् । उनले आज स्थानीय समयअनुसार बेलुकी ४ बजे ह्वाइट हाउसको रोज गार्डेनबाट आयात शुल्क वृद्धि घोषणा […]
काठमाडौं– नेपाल प्रहरीले शुक्रबार तीनकुनेमा प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उत्तेजित भिड हिंसात्मक रूपमा प्रस्तुत भएपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको जनाएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले अराजक भिडलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताएका हुन् । प्रदर्शनकारीहरू विमानस्थलतर्फ अघि बढेपछि शुक्रबार […]
BANGKOK: Chairperson of Thai-Nepal Friendship Association, Vitidnan Rojanpanich, paid a courtesy call on Prime Minister KP Sharma Oli here today. Prime Minister Oli is currently on an official visit to Thailand. The association’s chair Rojanpanich, who is also the first Thai citizen to reach the summit of Mount Everest, called on Prime Minister Oli at […]
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिमस्टेक राष्ट्रहरुमा आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यक रहेको बताउनुभएको छ । थाइल्याण्डको राजधानी बैंककमा आयोजित छैठौँ बिमस्टेक समिटको पूर्वसन्ध्यामा आज इण्डिया फाउन्डेसनद्वारा आयोजित तेस्रो बिमस्टेक डायलगलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताउनुभएको हो । परराष्ट्रमन्त्री राणाले दक्षिण एशिया क्षेत्रमा बढिरहेको जोखिमलाई हेरेर आकस्मिक घटनामा तत्काल […]