काठमाडाैं । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र छठपछि सार्वजनिक गर्ने तयारी गरेको छ ।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरू अध्ययन गरिरहेको र चाडपर्व सकिने बित्तिकै घोषणापत्र सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।
“घोषणापत्र बनाउन सुझावहरू धेरैजसो...