हेनरी बेल्जियमका सहायक प्रशिक्षक

ब्रसेल्स, (एजेन्सी) । फ्रान्सेली स्टार खेलाडी तथा प्रशिक्षक थिएरी हेनरी बेल्जियम राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । बेल्जियम फुटबल महासंघले हेनरीलाई राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो । महासंघका अनुसार हेनरीले अब सन् २०२२ को विश्वकपसम्म बेल्जियम टिमको सहायक प्रशिक्षकको भूमिकामा काम गर्नेछन् । उनले टिमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजको […]

सम्बन्धित सामग्री

बालगोपाल साहुखल चितवन एफसीको सहायक प्रशिक्षक

२० कात्तिक, काठमाडौं । नेपाली घरेलु फुटबलका चर्चित पूर्व खेलाडी तथा च्यासल युथ क्लबका पूर्व प्रशिक्षक बालगोपाल साहुखल चितवन एफसीको सहायक प्रशिक्षक नियुक्त भएका छन् । सोमबार एफसीको अफिसियल फेसबुक पेजबाट दिएको जानकारी अनुसार मंसिर ८ गतेबाट सुरु हुने दोस्रो संस्करणको एनएसएलकासाहुखल सहायक प्रशिक्षकको रुपमा आवद्ध भएका हुन् । चितवन एफसीको प्रमुख प्रशिक्षकमा भने भारतीय […]

राष्ट्रिय फुटसल टोली – बस्नेत मुख्य र भुसाल सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा पुनः नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बस्नेतलाई मुख्य प्रशिक्षक नियुक्तीको घोषणा गरेको छ । एन्फा महासचिव किरण राईले सोमबार एन्फा मुख्यालय सातदोबाटोमा नियुक्ती पत्र हस्तान्तरण गरेका थिए । बस्नेत सन् २०१९ देखि फुटसल टोलीमा आबद्ध छन् । त्यति बेला विष्णु […] The post राष्ट्रिय फुटसल टोली – बस्नेत मुख्य र भुसाल सहायक प्रशिक्षक नियुक्त first appeared on हाम्रो खेलकुद.

म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक बने लेस्टर सिटीको प्रशिक्षक

१ असार, काठमाडौं । यो वर्ष ट्रेबल उपाधि जितेको म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक एन्जो मारेस्का लेस्टर सिटीको प्रशिक्षक नियुक्त भएका छन् । इटालियन पूर्व खेलाडी समेत रहेका ४३ वर्षीय उनलाई शुक्रबारबाट नै लागु हुने गरी प्रशिक्षक बनाएको लेस्टर सिटीले जानकारी दिएको हो । सिटीले च्याम्पियन्स लिग जितेको ६ दिनपछि उनको नाम अर्को क्लबसँग जोडिएको हो […]

किरण मनाङको मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक रहिसकेका किरण श्रेष्ठ ‘ए’ डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ–मर्स्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । मनाङले सोमबार सामाजिक संजाल फेसबुकमार्फत राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रहिसकेका श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ । अब किरणकै प्रशिक्षणमा मनाङले पोखरामा जारी २२औं संस्करणको आहा […]

नरेश थापा सहायक प्रशिक्षक नियुक्त

काठमाडौं । कात्तिक ३० गते हुने पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नरेश थापालाई राष्ट्रिय टिमको सहायक प्रशिक्षक नियुक्त गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज मंगलबार मैत्रीपूर्णका लागि थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी दिईएको जनाएको छ । एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले मंगलबारै थापालाई नियुक्ती पत्र हस्तान्तरण गरे । यसअघि एन्फाले प्रवेश कटुवाललाई […]

पाकिस्तानविरुद्धको खेलका लागि नरेश थापा सहायक प्रशिक्षक नियुक्त

२२ कात्तिक, काठमाडौं । पाकिस्तान विरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नरेश थापा राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले कात्तिक ३० गते हुने खेलका लागि मंगलबार थापालाई सहायक प्रशिक्षक नियुक्त गरेको जनाएको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले मंगलबारै एन्फा कम्प्लेक्समा थापालाई नियुक्ती पत्र हस्तान्तरण गरे । […]

प्रशिक्षक हुमागाईको झुट र एन्फाको लाचार निर्णय

सुबास हुमागाईं, काठमाडौं समान्यतया मुख्य प्रशिक्षक अनुपस्थित हुँदा उनको स्थान लिने सहायक प्रशिक्षक हुन्छन् । तर नेपालको हकमा भने राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको अनुपस्थिति हुनेबितिक्कै एक खेल नै सहि, पूरै प्रशिक्षण टोली नै फेर्ने नयाँ र निकै खराब प्रयोग अघि सारेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिले बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण […]

प्रशिक्षक लडेको खेलमा नेपाल पराजित

४८औं मिनेटको खेल जारी रहँदा अल्मुताइरी टच लाइनमा लडेका थिए। उनलाई उठाउन तत्काल सहायक प्रशिक्षक किरण श्रेष्ठ पुगेका थिए। अल्मुताइरी अस्वस्थ भएपछि चार मिनेट खेल रोकिएको थियो।...

शेन वाटसन दिल्लीको सहायक प्रशिक्षक नियुक्त

१ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि दिल्ली क्यापिटल्सले अष्ट्रेलियनका पूर्व अलराउण्डर शेन वाट्सनलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ । दिल्लीले मंगलबार ४० वर्षीय वाट्सनलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो । दिल्लीको कोचिङ स्टाफमा अष्ट्रेलियाको रिक्की पोन्टिङ मुख्य प्रशिक्षक छन् । यस्तै प्रविन आम्रे सहायक प्रशिक्षक, अजित अग्राकार सहायक प्रशिक्षक र […]

‘बंगलादेशविरुद्ध नेपाल जित्नकै लागि खेल्नेछ’ – सहायक प्रशिक्षक श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध फाइनल प्रवेश गर्ने लक्ष्यसाथ उत्रने बताएका छन् । खेलअघिको नियमित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको अनुपस्थितिमा श्रेष्ठले अभिव्यक्ति दिएका थिए । प्रशिक्षक श्रेष्ठ लिगको अन्तिम खेलका लागि तयार रहेको बताए । ‘बंगलादेशसँग खेल्न […]