काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक रहिसकेका किरण श्रेष्ठ ‘ए’ डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ–मर्स्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । मनाङले सोमबार सामाजिक संजाल फेसबुकमार्फत राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रहिसकेका श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ । अब किरणकै प्रशिक्षणमा मनाङले पोखरामा जारी २२औं संस्करणको आहा […]