कोरोना नियन्त्रणका लागि नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

७ जेठ, काठमाडौं । अष्ट्रेलियाले नेपालमा बढ्दो कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरणको लागि सहयोगको घोषणा गरेको छ । अष्ट्रेलियाको विदेशमन्त्रालयले विज्ञप्ति जारी गरी नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि उपकरण खरिदका लागि ७० लाख डलर प्रदान गर्ने जनाएको छ । यो सहयोग राष्ट्रसंघ र एनजीओमार्फत् प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ । अष्ट्रेलियाले बंगलादेश र श्रीलंकालाई पनि […]