रेड पाण्डाको अवैध कारोबार गर्ने तीन जना पक्राउ

पछिल्लो समय रेडपाण्डाको अवैध कारोबार बढदै गएको छ । प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ पनि गरिरहेको छ । तर रेडपाण्डाको अवैध कारोबार गर्नेको संख्यामा भने कमी आएको छैन । बाँके प्रहरीले पछिल्लो दुइ महिनामा करिब एक दर्जन ब्यक्तिलाई अवैध रुपमा रेडपाण्डाको कारोबार गरेको आरोपमा पक्राउ गरेर कारबाहीका लागि प्रक्रिया अगाडी बढाइसकेको छ । बुधबार पनि प्रहरीले रेडपाण्डाको कारोबार गर्नेलाई पक्राउ गर्न सफल भएको छ ।

सम्बन्धित सामग्री

क्यास एपमार्फत ५ करोडको अवैध कारोबार गरेको आरोपमा ५ जना पक्राउ

२८ असार, काठमाडौं । क्यास एपमार्फत पाँच करोड रुपैयाँ बराबरको अवैध कारोबार गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–८ का २२ वर्षीय गौरभ भट्टराई, सोही ठाउँका २३ वर्षीय सुजन …

१२ जनाको नामबाट ६३ खाता खोलेर ६४ करोड बराबरको अवैध कारोबार, पाँच जना पक्राउ

काठमाण्डाै - विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत् एकै व्यक्तिले ६४ करोड रुपैयाँको अवैध कारोबार गरेको फेला परेको छ । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भइ चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोली सट्टेबाजको मुख्य एजेन्टकोरुपमा सक्रिय भएको पाइएको हो ।सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेट...

विदेशी बैंकमा अवैध कारोबार गरेको आरोपमा एक जना पक्राउ

काठमाडाैँ- विदेशी बैंकमा करोडौँ रकम कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज कारागार चलान गरेको छ । प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसुरमा पक्राउ परेका नुवाकोटको विदुर नगरपालिका–२ घर भइ हाल काठमाडौँ महानगरपालिका–३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको हो । पक्राउ […]

वन्यजन्तुको अखेटोपहारसहित ३ जना पक्राउ

संरक्षित वन्यजन्तुको अखेटोपहार ओसारपसार गरी अवैध कारोबार गर्न लागेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन् ।

खैरो हेरोइन कारोबारमा संलग्न १२ जना पक्राउ

काठमाडौं-  लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ व्यक्तिलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । मुलुकका विभिन्न क्षेत्रमा लागूऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्युरोबाट परिचालित टोलीले उपत्यकाका लगायत विभिन्न क्षेत्रबाट खैरो हेरोइन सहित उनीहरूलाई पक्राउ गरेको हो । उपत्यकामा लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट […]

खैरो हेरोइन कारोबारमा संलग्न १२ जना पक्राउ

खैरो हेरोइन कारोबारमा संलग्न १२ जनालाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ ।  उपत्यकामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा खैरो हेरोइन १९१.७१० ग्रामसहित अवैध कारोबारमा संलग्न १२ जना  मानिसहरुलाई पक्राउ गरिएको हो ।गत फागुन २३ गते काठमाडौँको कागेश्‍वरी मनोहरा नपा वडा नं. ७ स्थित सडक किनारमा ३३ वर्षीय विक्रम नगरकोटी, २१ वर्षीय रोजन बस्नेत र ४६ वर्षीय माधवप्रसाद दाहाललाई १५० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको थिय

४४ लिटर रक्तचन्दनको तेलसहित दुई जना पक्राउ

काठमाडौं, १७ मङ्सिर। रक्तचन्दनको तेलको अवैध कारोबार गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेल सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-४ घर भएका २७ वर्षीय राम बहादुर खत्री र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ बस्ने कास्की लेखनाथ घर भएका ४० वर्षीय गंगा बहादुर […]

झण्डै दुई लाख अमेरिकी डलरसहित पोखराबाट एक जना पक्राउ

काठमाण्डाै – पोखराबाट झण्डै दुई लाख अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–९ शिवालय चोक बस्ने मुस्ताङ लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ घर भएका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङ १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित पक्राउ परेका प्रहरीले जनाएको छ । कास्कीमा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको संयुक्त टोलीले उनलाई काठमाण्डौबाट पोखरा जाँदै गरेको गाडी ज...

जडिबुटीको अवैध कारोबार गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ

२२ असोज, काठमाडौं । जडिबुटीको अवैध कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ घर भई काठमाडौंको तारकेश्वरमा बस्दै आएका ३३ वर्षीय रविन्द्रकुमार राईलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । तारकेश्वरको इन्द्रायणी पुलस्थित नर्थ पोल एकेडेमीको कम्पाउण्डभित्र क्यान्टिन सञ्चालन गरी बस्ने राईको बुधबार कोठा खानतलासी गर्दा अवैध […]

अक्सिमिटर अवैध कारोबार गरेका सात जना पक्राउ

काठमाडौं : अक्सिमिटर अवैध कारोबार गरेका सात जना पक्राउ परेका छन्।जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय अपराध अनुसन्धान महाशाखा लगायतले सोमबार विभिन्न ठाउँमा बजार अनुगमन गर्दा उनीहरू पक्राउ परेका काठमाडौंका सहायक जिल्ला प्रमुख अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।अनुगमन क्रममा लुकाइछिपाइ राखेको ७ सय ६५ थान अक्सिमिटर बरामद गरेको पनि उनले जानकारी दिए।पक्राउ परेकाहरूमाथि कानूनी कारबाही प्रकृया अघि बढाइएको छ।