बाइडेनलाई भेटेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्की: ‘नतिजा छिट्टै देखिनेछ’

अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले साझा वक्तव्य जारी गरेका छन् । यस विज्ञप्तिमा जेलेन्स्कीले यो ‘ऐतिहासिक लडाइँ’ ‘लोकतान्त्रिक संसार’ले जित्ने बताएका छन्। बाइडेनको उपस्थितिमा जेलेन्स्कीले टेलिभिजनमा जारी संयुक्त वक्तव्यमा भने, “यो अमेरिका र युक्रेनको सम्बन्धको सम्पूर्ण इतिहासमा सबैभन्दा महत्त्वपूर्ण भ्रमण हो। यसले हामीले पहिले नै हासिल गरेका नतिजाहरूको बारेमा बताउँछ। आजको वार्ता […]

सम्बन्धित सामग्री

युक्रेनी राष्ट्रपति जेलेन्स्की भारत भ्रमणमा आउने

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारत भ्रमणमा आउने इच्छा देखाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार,  यसै वर्षको अन्त्यसम्म भ्रमण गर्ने गरी उनले भारतीय पक्षसँग रुची देखाएका हुन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की स्लोभियान्स्क भ्रमणमा

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मङ्गलबार पूर्वी डोनेट्स्क क्षेत्रको भ्रमणमा निस्किएका छन् बाख्मुट शहर नजिकै जहाँ रूसी सेनाले हालै आफ्नो सैन्य आक्रमणलाई केन्द्रित गरेको छ त्यस क्षेत्रमा उनको भ्रमण भएको हो । सामाजिक सञ्जालमा रहेको भिडियोमा जेलेन्स्की शीतकालीन कोट लगाएर युक्रेनको नीलो र पहेँलो रङमा शहरको नाम स्लोभियान्स्क भएको ठूलो चिन्हको छेउमा उभिएर मारिएका युक्रेनी सैनिकहरूको […]

कार दुर्घटना हुँदा युक्रेनी राष्ट्रपति जेलेन्स्की ‘सामान्य घाइते’

काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार सवारीको लस्कर राजधानी किभबाट जाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा राष्ट्रपति जेलेन्स्की सामान्य घाइते भएका उनका प्रवक्ताले बिहीबार जानकारी दिए । ‘कीभमा एक यात्रुवाहक कार युक्रेनका राष्ट्रपति सवार कार र पछ्याइरहेका गाडीहरूसँग ठोक्कियो’ प्रवक्ता सर्गी निकिफोरोभले भने । ‘राष्ट्रपतिसँगै आएका चिकित्सकहरूले […]

युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना भएको छ । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किदै गरेका जेलेन्स्की चढेको कार विपरित दिशाबाट गईरहेको सवारी साधनसँग ठोक्किएको हो । जेलेन्स्की ठूलो चोटपटकबाट भने बचेको जनाइएको छ । जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमै दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको बताउनुभएको छ […]

रुसले युद्धमा आतंकवादी उपाय अपनाइरहेको छ : युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युद्धकामा आतंकवादी उपाय अपनाएको आरोप लगाएका छन् । राजधानी किभबाट  मानिसहरुलाई सम्बोधन गर्दै भने, ‘रुसी आक्रमणकारीहरूको कार्य आतंकवादी (इस्लामिक स्टेट)जस्तै छ।’ जेलेन्स्कीले रुसले मेलिटोपोलका मेयरलाई कैद गरेको आरोप लगाएका छन् । उनले युद्धग्रस्त क्षेत्र छाड्नेको संख्या शुक्रबार निकै घटेको बताए । ‘यति सबै हुँदाहुँदै पनि ७ हजार १४४ जनाको उद्धार […]

युक्रेनी राष्ट्रपति जेलेन्स्की तीनवटा हत्या प्रयासबाट बचेको दाबी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की  पछिल्लो साता आफूविरुद्ध भएका तीनवटा हत्या प्रयासबाट बचेको बताइएको छ ।  जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप र चेचेन विशेष फौज पठाइएको द टाइम्सको रिपोर्टमा उल्लेख छ । दुबैलाई रुसी प्रशासन केन्द्र क्रेमलिनको सहयोग र साथ रहेको छ । रुसभिको संघीय सुरक्षा सेवा (एफएसबी) भित्रको युद्धविरोधी तत्वहरुले राष्ट्रपतिको हत्या प्रयास बिथोलिदिएको सो पत्रिकाले जनाएको छ । राष्ट्रपतिको हत्या प्रयास गत साताको अन्त्यतिर बिथोलिएको विवरण अमेरिकी पत्रिका वासिंगटन

को हुन् युक्रेनी राष्ट्रपति जेलेन्स्की ? जो पुटिनसामु झुक्न तयार छैनन्

काठमाडौं, १३ फागुन : युक्रेनले रूसी आक्रमणको सामना गरिरहेको छ। मिडिया रिपोर्ट अनुसार युक्रेनमा १३७ जना भन्दा बढीले ज्यान गुमाइ सकेका छन्। रूसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सीमानाका बिन्दुहरूमा युक्रेन छिरेका छन्। रूस र युक्रेनबीच विगत आठ वर्षदेखि तिक्तता देखिँदै आएको छ। सन् २०१४ मा रूसले छिमेकी देशमा राजनीतिक उथलपुथलको फाइदा उठाउँदै युक्रेनको दक्षिणी क्रिमिया […]

हतियार राख्न चाहने नागरिकले राख्न सक्छन् : युक्रेनी राष्ट्रपति जेलेन्स्की

रुसी सेनाले युक्रेनको राजधानी पसेर आक्रमण गर्न थालेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हतियार राख्न चाहने नागरिकले राख्न पाउने गरी कानून जारी गर्ने बताउनुभएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।