नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व निम्त्याउन खोजेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले छापामार शैलीमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर ओलीले द्वन्द्वलाई निम्त्याएको बताएका हुन्