तस्वीर : राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ इला डाँडाखण्डमा राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर सडकको ग्याबिन वाल बनाउँदै मजदूर । कोरिडोरमार्फत नेपाल र चीन सडक सञ्जाल जोडिन तीन किलोमिटर मात्र बाँकी रहेकोे छ । तस्वीर : रासस  

सम्बन्धित सामग्री

वरदान बन्यो राष्ट्रिय गौरवको आयोजना

डेढ दशक अगाडि सुरु भएको राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको म्याद सकिन १० महिना बाँकी छ ।

निर्माण सामाग्री अभावले राष्ट्रिय गौरवको आयोजना ठप्प

पर्वत- राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नत्तीको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । दसैँअघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प बनेको कालीगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इञ्जिनीयर तथा साइड इन्चार्ज अच्युतविलास पन्तले जानकारी दिए । सम्झौता अवधि […]

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन्।...

कालीगण्डकी प्रसारण लाइन: तीन वर्षदेखिको अवरोध हटाइँदै

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरअन्तर्गत कुश्मा–बुटवलखण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ ।

राष्ट्रिय गौरवको आयोजना: मध्यपहाडी राजमार्गको निर्माण सुस्त

सरकारले डेढ दशकअघि स्वदेशी लगानीमा पूर्व-पश्चिम राजमार्गलाई जोड्ने गरी मध्यपहाडी राजमार्ग बनाउने योजना अघि सारेको थियो।...

यो हो राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१३ मा हिलाम्मे भएको सडक । सामान्य मर्मत सुधारसमेत नुहँदा उक्त खण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने स्थिति छ । तस्वीर- रामबहादुर थापा/रासस

माथिल्लो तामाकोशी जोडिएपछि मुलुक बिजुलीमा आत्मनिर्भर

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ।

बाढीले राष्ट्रिय गौरवको आयोजना ‘सालझण्डी–ढोरपाटन’ सडक बगाउँदा यात्रुलाई समस्या

डम्मर बुढा मगर, बुर्तिबाङ । निरन्तर वर्षातको राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक खण्ड अवरुद्ध भएको छ । सडक खण्ड अन्तरगत बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ को विभिन्न स्थानमा बाढीले सडक बगाउँदा अवरुद्ध भएको हो । भूजीखोलामा बाढी आएको बाढीले सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगतको बुर्तिबाङ–ढोरपाटन सडक अवरुद्ध भएको स्थानीय गगन पुनले बताउनुभयो […]

अलमलमै राष्ट्रिय गौरवको आयोजना नेपाल ओरियन्ड म्याग्नेसाइट

भीमेश्वर नगरपालिका –९ स्थित खरिढुङगामा स्थापना भएको ८० वर्षे राष्ट्रिय गौरवको आयोजना नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी खुलेको १० वर्ष नबित्दै बन्द हुन पुगेको छ ।