दुई विद्यालयसहित रंगशालामा क्षति पुग्ने गरी उच्च क्षमताको प्रसारण (हाइटेन्सन) लाइन विस्तारको विरोध गर्दै आएका फलेबासवासीले टावर सार्न प्राविधिक टोली आएपछि भने राहत महसुस गरेका छन् । कुश्मा–बुटवल प्रसारण लाइनका ३ वटा टावर सार्न नेपाल विद्युत् प्राधिकरण सहमत भएको छ ।
पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सबस्टेशनको निर्माण सम्पन्न भएको छ । सबस्टेशनअन्तर्गतको लाइन निर्माणको सबै काम सम्पन्न भएपछि परीक्षण गरी जोड्ने तयारी शुरु भएको हो । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटदेखि म्याग्दीको अन्नपूर्ण गाउँप...
म्याग्दी – कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट सब–स्टेशन परीक्षण गरी जोड्ने तयारी सुरु भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ को दानादेखि पर्वतको खुर्कोट खण्डमा निर्माणको काम सकिएपछि अहिले पुनः परीक्षणको काम थालिएको हो ।
यसअघि दाना सब–स्टेशन र ...