नुवाकोटमा विद्युत् सेवा विस्तार

त्रिशूली, २४ मङ्सिर: नुवाकोटको तादी गाउँपालिका–१, २, ३ र ४ विद्युत् सेवा विस्तार गरिएको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा प्रसिद्ध रहेको वडा नं ४ स्थित बाघमारा र सुन्दरीजल–गोसाइँकुण्ड पदमार्गको क्षेत्रसहितको स्थानमा पहिलोपटक विद्युत् सेवा पु¥याइएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत तादीका उक्त वडामा हालसम्म बत्ती पुग्न […]

सम्बन्धित सामग्री

हुम्लाको राया गाउँका सरकारी कार्यालयमा विद्युत् सेवा

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा सङ्घसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार गरिएको छ । रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएको थियो भने बुधबारदेखि चौबिसै घण्टा विद्युत् सेवा निरन्तर हुने गरी विद्युत् सेवा विस्तार गरिएको उक्त कार्यालयका अध्यक्ष टेकबहादुर बुढाले बताए । स्वास्थ्यचौकीमा […]

शिवनाथमा पुग्यो बिजुली

शिवनाथ गाउँपालिकामा पहिलोपटक बिजुली पुगेको छ। विद्युत् प्राधिकरणले विद्युत् सेवा विस्तार गरेपछि गाउँपालिकासम्म बिजुली पुगेको हो।...

देवघाटका पाँच गाउँमा विद्युत् सेवा विस्तार

दमौली (तनहुँ), २० पुस । तनहुँको देवघाट गाउँपालिका–४ को पाँच गाउँमा विद्युत् विस्तार भएको छ । हालसम्म विद्युत् पहुँच नपुगेको उक्त वडाको ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापस र डुडेबासपानीमा विद्युत् विस्तार भएको हो । भरतपुर विद्युत् वितरण केन्द्र आँपटारी ‘सवस्टेसन’मार्फत ती गाउँका एक सय ३० घरमा बिजुली बलेको देवघाट–४ वडाध्यक्ष मित्रलाल गुरुङले जानकारी दिए । बिजुलीका […]

भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार

१२ मंसिर, भोजपुर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयवासी दिलकुमार योगीले बताए । यहाँका […]

विद्युत् सेवा विस्तार नहुँदा अन्धकारमय गाउँ

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोला गाउँमा अहिलेसम्म विद्युत् सेवा विस्तार हुन सकेको छैन । विद्युत् नभएका कारण यहाँका ४५ घर परिवार वर्षौँदेखि राति समयमा अन्धकारमा बस्न बाध्य छन् ।  चोरखोला गाउँमा पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा विसं २०२८ मा गाउँ बसेको हो । गाउँ बसेको ५० वर्षभन्दा बढी बिते पनि अझैसम्म विद्युत् सेवा पुग्न नसकेको स्थानीय […]

संस्था नवीकरण नै नगरी विद्युत् सेवा, राज्यको सुविधाबाट वञ्चित हुँदै नागरिक

पर्वत : वर्षौं पहिले गाउँ–गाउँमा विद्युत् विस्तार गर्नको लागि गाउँमा नै सामुदायिक संस्थाहरू गठन गरिए। ती संस्थाहरूले नै गाउँमा विस्तार गरिएको विद्युतको व्यवस्थापनको काम गर्दै आए।अहिले पनि ती संस्थाले नै विद्युत् उपभोक्ताहरू बनाउने  र उनीहरूबाट महसुल सङ्कलनको काम गर्दै आएका छन्। नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको पर्वत वितरण केन्द्रसँग थोक मूल्यमा खरिद गरेको विद्युत् उपभोक्तालाई खुद्रा मूल्यमा बिक्री गर्ने काम संस्थाहरूले गर्दै आइरहेका छन्।गाउँमा विद्युत् सेवा विस्तार र त्यसको व्

हावा कुरा होइन, हावाबाट विद्युत् निकालेर गाउँ नै झिलिमिली !

पाल्पा सदरमुकाम तानसेनबाट ७० किलोमिटर पूर्वको विकट क्षेत्र हो निस्दी गाउँपालिका । जहाँ अहिलेसम्म विद्युत् सेवा विस्तार हुन सकेको छैन ।  २०७४ सालमा भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । गाउँपालिकाको नेतृत्वमा भारी मतले विजयी भएर आए अध्यक्षमा मुक्तबहादुर सारू । उनी निर्वाचित नहुँदै पनि योजना थियो – विकट गाउँपालिकालाई उज्यालो बनाउनुपर्छ, गाउँलाई अन्धकारबाट उज्यालो बनाउनुपर्छ । त्यो कुरा उनको घोषणा पत्रमा उल्लेख थियो ।   गाउँपालिकाको मित्यालमा बाह्रै महिना, चौबिसै घण्टा हावा चल्ने । उनले ह...

वर्षात्मा जहिलै विद्युत् समस्या

रुकुम पूर्वको सदरमुकाम रुकुमकोट बजार र रुकुम पश्चिमको सबै पालिकामा विद्युतीकरण भइसकेको विद्युत् सेवा हरेकवर्षको वर्षायाममा अनियमित हुने गरेको छ । सल्यानको श्रीनगरदेखि विस्तार गरिएको केन्द्रीय प्रसारणको ११ केभीए क्षमताको भोल्टेज कम हुँदा दुईवटै जिल्लाको विद्युत् सेवा अनियमित हुने गरेको हो । केन्द्रीय प्रसारणको विद्युत् सेवा विस्तार भएको पाँच वर्षसम्म पनि रुकुम पश्चिम र रुकुम […]

रसुवाको थाङ्दोरमा विद्युत् सेवा विस्तार

नौकुण्ड गाउँपालिकाको थाङदोरमा विद्युत् सेवा विस्तार भएको छ । गाउँपालिकाको अधिकांश स्थानमा बिजुली नपुग्दा दैनिक कामकाज सञ्चालन गर्न र विद्युतीय उपकरणको प्रयोग गर्न नसकिएपछि नेपाल विद्युत् प्राधिकरणले सेवा विस्तार गरेको हो।

राईगाउँमा विद्युत् सेवा विस्तार

हेटौँडा । वाग्मती गाउँपालिका– १ मा विद्युत् सेवा विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले सेवा विस्तार