प्रदेश ४ को पहिलो बैठक आज, सभामुख र उपसभामुख निर्वाचन फागुन ३ र ६ मा

प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक आज हुँदैछ। प्रदेशसभाको लागि सजावट पूरा भएको छ । पोखराको नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको हलमा कार्पेट, टेबल, रंग रोगन, टेवल माइक सबै जडान भएका छन्। बैठकमा भाग लिन सबै प्रदेश सासंदहरु पोखरा आइपुगेका छन्। दलको बैठकले आज हुने बैठक सवा घण्टा चल्ने तय गरेका छन्। बैठकले प्रदेशसभा…

सम्बन्धित सामग्री

प्रदेश ४ को प्रदेशसभा बैठक शुरु: यस्तो छ कार्यतालिका :: Pahilopost.com

पोखरा: प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज यहाँ शुरु भएको छ।  नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ः०२ बजे जनाउ घण्टी बजेसँगै प्रदेशसभाका सदस्य बैठकस्थल प्रवेश गरिसकेका छन्। बैठकको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गरिरहेका छन्।  आजको बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुख बाबुराम

प्रदेश ४ बैठकः बिहानैदेखि चहल–पहल, संसद् छिर्न सांसद् आतुर

२२ माघ, पोखरा । प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेश ४ को अस्थायी मुकाम पोखरामा पहिलो बैठक बस्न लागेको हो । प्रदेशसभाको पहिलो बैठकमा भाग लिन प्रदेश ४ का सबै जिल्लाका सांसद् पोखरा आइपुगेका छन् । बैठक ११ बजे पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा बस्दैछ । प्रदेश …

प्रदेशसभाको पहिलो बैठक आज

प्रदेश–४ को पहिलो बैठक आज (सोमबार) बस्दैछ । बैठकको सबै तयारी पूरा भएको छ । बैठकमा सहभागी हुन प्रदेश सदस्यहरू पोखरा आइरहेका छन् । पहिलो बैठकमा सहभागी हुन सचिवालयले प्रदेश सदस्यलाई निमन्त्रणासमेत पठाएको छ । बैठक पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा हुँदैछ । बिहान ११ बजे बैठक सुरु हुने सचिवालयले जनाएको छ । त्यसका लागि सोमबार बिहान साढे १० बजे नै प्रदेशसभास्थलमा आइसक्न सदस्यलाई खबर गरिएको छ । बैठकमा सहभागी हुन सदस्यहरू उत्साहसाथ पोखरा आएका छन्।

प्रदेश १ र ४ सभाको पहिलो बैठक आज, यस्ता छन् कार्यसूची

काठमाडौं :  प्रदेश १ र ४ को पहिलो सभा बैठक सोमबार (आज) बस्दैछ। दुवै प्रदेशसभा बैठकका लागि तयारी सम्पन्न गरिएको जानकारी गराइएको छ। प्रदेश ४ को पहिलो बैठक अस्थायी मुकाम पर्यटकीय नगरी पोखरामा बिहान ११ बजे बस्नेछ। बैठक ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा बस्नेछ। ४ नम्बर प्रदेशमा ११ जिल्लाका गरी ६० जना सांसद् छन्...