फास्ट ट्र्याकको सुरुङ खन्न पुनः सुरु

काठमाडौँ  । निर्माणाधीन काठमाडौँ-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को सुरुङ खन्ने काम पुनः सुरु भएको छ । नेपाली सेनाले काम सुचारु गर्न निर्देशन दिएपछि चिनियाँ ठेकेदार कम्पनीले काम पुनः थालेका हुन् । सुरुङको प्याकेज-१ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज-२ मा पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेका छन् । ठेक्का सम्झौताअनुरूप सुरुङ खन्ने काम नभएको […]

सम्बन्धित सामग्री

छिचोलियो 'फास्ट ट्र्याक'को लेनडाँडा सुरुङ

तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत लेनडाँडा सुरुङ शुक्रबार छिचोलिएको छ । काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ४३० मिटर लामो सुरुङ छिचोलिएको हो ।

छिचोलियो 'फास्ट ट्र्याक'को लेनडाँडा सुरुङ

तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत लेनडाँडा सुरुङ शुक्रबार छिचोलिएको छ । काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ४३० मिटर लामो सुरुङ छिचोलिएको हो ।

फास्ट ट्र्याकको सुरुङ खन्न पुनः सुरु

निर्माणाधीन काठमाडौँ–तराई-मधेश दु्रतमार्ग (फास्ट ट्र्याक)को सुरुङ खन्ने काम पुनः सुरु भएको छ । नेपाली सेनाले काम सुचारु गर्न निर्देशन दिएपछि चिनियाँ ठेकेदार कम्पनीले काम पुनः थालेका हुन् ।सुरुङको प्याकेज–१ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज–२ मा पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेका छन् । ठेक्का सम्झौताअनुरूप सुरुङ खन्ने काम नभएको भन्दै नेपाली सेनाले दुई हप्ताअघि ठेकेदार कम्पनीलाई काम रोक्न निर्देशन दिएको थियो ।कामको गुणस्तर कमजोर भएको र सम्झ

द्रुतमार्गको सुरुङ खन्न पुनः सुरु

काठमाडौं, असार ३। निर्माणाधीन काठमाडौं–तराई-मधेश दु्रतमार्ग (फास्ट ट्र्याक)को सुरुङ खन्ने काम पुनः सुरु भएको छ । नेपाली सेनाले काम सुचारु गर्न निर्देशन दिएपछि चिनियाँ ठेकेदार कम्पनीले काम पुनः थालेका हुन् । सुरुङको प्याकेज–१ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज–२ मा पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेका छन् । ठेक्का सम्झौताअनुरूप सुरुङ खन्ने काम नभएको भन्दै नेपाली […]

सुरुङ खन्ने प्रक्रिया सुरु हुँदै

तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गतको सुरुङमार्ग निर्माणमा ठेकेदार कम्पनी परिचालन भइसकेको छ। फास्ट ट्रयाकमा ६.३७५ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्ने हुन्छ।...

'फास्ट ट्र्याक' काे काम २०८१ सालको पुससम्म सकिने सेनाको दाबी

काठमाण्डाै – नेपाली सेनाले काठमाण्डौ–तराई–मधेश द्रुत मार्ग अर्थात् फ्रास्ट ट्र्याककाे काम यो आर्थिक वर्षभित्र २१ प्रतिशत प्रगति हुने दाबी गरेको छ । सेनाले आज मङ्गलवार पत्रकार सम्मेलन गरेर यो आर्थिक वर्षभित्र २१ प्रतिशत र २०८१ सालको पुस महिनाभित्र फास्ट ट्र्याककाे काम सकिने जनाएको हो ।  आयोजनाको मुख्य चुनौतीका रूपमा रहेको सुरुङ मार्ग र पुल निर्माणका लागि ठेक्का सम्झौता भएर काम सुरु भएकाले २०८१ सालको पुससम्म काम सम्पन्न हुने काठमाण्डौ–तराई–मधेश द्रुत मार्ग सडक आयोजनाका प्रमुख सहायक रथ...

फास्ट ट्य्राकमा सुरुङ निर्माण सर्वेक्षण सुरु

काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) मा सुरुङ निर्माणको जिम्मा पाएका चिनियाँ कम्पनीले सर्भेको काम थालेका छन् । कम्पनीका प्राविधिक टोली सर्वेक्षणका लागि एक सातादेखि सुरुङ निर्माणस्थलमा खटिएको नेपाली सेनाले जनाएको छ ।

फास्ट ट्य्राक सुरुङ निर्माण विवाद : लेखाको निर्देशनविपरीत ठेक्का सम्झौता

प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको निर्देशनविपरीत नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) मा सुरुङ निर्माणको ठेक्का सम्झौता गरेको छ ।

फास्ट ट्र्याक दोस्रो प्याकेजको ठेक्का रोक्न लेखा समितिको ताकेता

१० वैशाख, काठमाडौं । काठमाडौं-तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया नरोकिएको भन्दै संसदको सार्वजनिक लेखा समितिले रक्षा मन्त्रालयलाई ताकेता गरेको छ । चैत १९ गते लेखा समितिले फास्ट ट्र्याकको दोस्रो प्याकेज अन्तर्गतको सुरुङ र पुलको ठेक्का प्रक्रियामा अनियमितताको शंका गर्दै ठेक्का प्रक्रिया रद्ध गरेर पुनः सुरु गर्न निर्देशन दिएको थियो […]