तपाईंलाई थाहा छ, तपाईंको काम गर्ने कम्पनी या संस्थाका कर्मचारी बीच विभिन्न क्रियाकलापहरु भइरहेका छन् । उनीहरु विवाहित हुन् या अविवाहित । उनीहरुका विभिन्न हर्कतहरु तपाईंले सुन्नुभएको छ वा देख्नु भएको छ । तर तपाईंले त्यस्ता कुाहरुको हल्ला नफैलाउनुस् । हुनसक्छ तपाईंलाई यस्ता कुरा सुन्नमा र गर्नमा मजा आउँछ । नवीनतम जानकारी कहिलेकाहीँ उपयोगी पनि […]