‘घोडाघोडीलाई शैक्षिक हब बनाउँछौँ’

धनगढी : घोडाघोडी नगरपालिका कैलाली जिल्लाको मध्यभागमा अवस्थित छ।  पूर्वमा वर्दगोरिया गाउँपालिका, पश्चिममा गौरीगंगा नगरपालिका, उत्तरमा मोहन्याल गाउँपालिका र दक्षिणमा भजनी नगरपालिकासँग जोडिएको घोडाघोडी नगरपालिको क्षेत्रफल ३५४.४४ वर्ग किलोमिटर रहेको छ। यस नगरपालिकाको जनसंख्‍या ८७,६७९ छ। १२ वटा वडामा...

सम्बन्धित सामग्री

भक्तपुरलाई शैक्षिक केन्द्र बनाउन अभियान

शिक्षा मन्त्रालयबाहेक शिक्षासँग सम्बन्धित सबै सरकारी कार्यालय रहेको भन्दै भक्तपुरलाई शैक्षिक हब (शैक्षिक केन्द्र) बनाउने अभियान थालिएको छ।

नेपाललाई शैक्षिक हब बनाउन सरकारलाई घच्घच्याउँदै 'फेकन'

नेपाललाई शैक्षिक हव बनाउन विदेशी विद्यार्थीलाई आकर्षण गर्नुपर्ने सम्बन्धित सरोकारवालाहरुले बताएका छन् । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को १३औं वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमका वक्ताहरुले नेपाललाई शैक्षिक...

सम्भव छ नेपाललाई शैक्षिक हब बनाउन ?

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले नेपाललाई शैक्षिक हब बनाउन पहल गर्ने भएको छ ।

बाँके २ ‘शैक्षिक हब’ बनाउने कांग्रेसको संकल्प

नेपालगन्जमा सोमबार निर्वाचनलक्षित संकल्प पत्र विमोचन गर्दै उनीहरूले यस्तो संकल्प गरेका हुन्।

‘शैक्षिक हब’ बन्न वीरेन्द्रनगर नगरपालिकाले बनायो १० वर्षे यस्तो रणनीति !

काठमाडौँ । वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका बैठकले ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हव’ अभियानमा अग्रसर हुने निर्णय गरेसँगै यसका लागि १० वर्षे रणनीति तयार पारिएको छ ।  नगरप्रमुख मोहनमाया ढकालका अनुसार अबको १० वर्षभित्र प्रदेश राजधानीभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले महसुस गर्ने गरी शैक्षिक सुधार गरिनेछ । त्यसका लागि शैक्षिक क्षेत्रमा लगानी बढाउने र गुणस्तरलाई प्राथमिकता दिइने […]

‘शैक्षिक हब’ बन्न वीरेन्द्रनगर नगरपालिकाले बनायो १० वर्षे रणनीति

वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका बैठकले ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हव’ अभियानमा अग्रसर हुने निर्णय गरेसँगै यसका लागि १० वर्षे रणनीति तयार पारिएको छ । नगरप्रमुख मोहनमाया ढकालका अनुसार अबको १० वर्षभित्र प्रदेश राजधानीभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले महसुस गर्नेगरी शैक्षिक सुधार गरिनेछ । त्यसका लागि शैक्षिक क्षेत्रमा लगानी बढाउने र गुणस्तरलाई प्राथमिकता दिइने उनको भनाइ छ ।रणनीति अनुसार ०८८ सालसम्म प्रारम्भिक बालविकासमा विद्यार्थी भर्नादर शत प्रतिशत पु¥याउने, आधारभूत

अधिकांश विद्यार्थीको रोजाइ गोल्डेन गेट

गोल्डेन गेट कलेज राजधानीका उत्कृष्ट र धेरै विद्यार्थीको रोजाइको कलेज हो । यो कलेज शिक्षा क्षेत्रमा नेपालको शैक्षिक हब नै बनाउने लक्ष्य लिएर अघि बढेको छ । त्रिभुवन विश्वविद्यालयपछि सबैभन्दा धेरै विषय अध्यापन गराउने संस्थाका रूपमा स्थापित यो कलेजमा अध्ययन गर्ने विद्यार्थीले थप उच्च शिक्षाका लागि विदेश जाने अवसरसमेत धेरैले पाएका छन् ।यस कलेजबाट २० […]

सत्ता गठबन्धनको प्रतिबद्धता : नेपालगञ्‍जलाई शैक्षिक हब बनाउने

२१ वैशाख, नेपालगञ्‍ज । नेपालगञ्‍ज उपमहानगरपालिकामा सत्ता गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेपालगञ्‍जमा बुधबार एक कार्यक्रमको आयोजना गरी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त बिष्ट र जनता समाजवादी पार्टी (जसपा) का उपमेयरका उम्मेदवार कमरुद्दीन राईले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । संकल्पपत्रको मुल नारा ‘पाँच वर्ष, पाँच संकल्प’ भन्ने रहेको छ । […]

रुपाकोट–मझुवागढी नगरपालिका ‘शैक्षिक हब’ बन्दै

खोटाङको रूपाकोट– मझुवागढी नगरपालिकालाई शैक्षिक हब बनाउन शिक्षा नियमावली जारी गरिएको छ । नगरपालिकाले शिक्षाविद्, प्राज्ञ, शिक्षासेवी, दलका नेता, शिक्षासँग सम्बद्ध पेशागत संगठनलगायतबाट प्राप्त सुझावका आधारमा नगरपालिकाभित्रका एक क्षेत्रमा सबै विषय अध्ययन तथा अध्यापनको व्यवस्थासहितको शैक्षिक संस्था रहने गरी शिक्षा नियमावली जारी गरेको हो ।