भक्तपुरलाई शैक्षिक केन्द्र बनाउन अभियान

शिक्षा मन्त्रालयबाहेक शिक्षासँग सम्बन्धित सबै सरकारी कार्यालय रहेको भन्दै भक्तपुरलाई शैक्षिक हब (शैक्षिक केन्द्र) बनाउने अभियान थालिएको छ।

सम्बन्धित सामग्री

थुलुङ दुधकोशीको शैक्षिक श्वेतपत्रले शैक्षिक गुणस्तरमा सुधार

काठमाडौं : थुलुङ दुधकोशी गाउँपालिकाले जारी गरेको शैक्षिक श्वेतपत्रले शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव परेको पाइएको छ। बुधबार गाउँपालिकाले आयोजना गरेको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिबीच अन्तरक्रिया कार्यक्रममा बोल्ने सबैले शैक्षिक गुणस्तर वृद्धिमा शैक्षिक श्वेत पत्रले सकारात्मक प्रभाव पारेको बताएका हुन्।शैक्षिक गुणस्तर वृद्धिका लागि २०८० जेठ २१ गते पालिकाले १६ बुँदे शैक्षिक श्वेत पत्र जारी गरेको थियो। उक्त श्वेत पत्रका कारण विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई काम गर्न सहज बन्नका स

सम्भव छ नेपाललाई शैक्षिक हब बनाउन ?

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले नेपाललाई शैक्षिक हब बनाउन पहल गर्ने भएको छ ।

लमजुङमा शैक्षिक महोत्सव सुरु

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा शैक्षिक महोत्सव सुरु भएको छ । शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन गाउँपालिकाले शैक्षिक महोत्सव आयोजना गरेको हो ।सात दिनसम्म हुने शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनीसँगै

मस्र्याङ्दी गाउँपालिकामा शैक्षिक महोत्सव

लमजुङको मस्र्याङ्दी गाउँपालिकामा शैक्षिक महोत्सव सुरु भएको छ । शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन गाउँपालिकाले शैक्षिक महोत्सव आयोजना गरेको हो । सात दिनसम्म हुने शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनीसँगै राजनीतिक दल, शिक्षक, अभिभावक, विद्यार्थीबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम रहेको छ । सोबाहेक शिक्षक, अभिभावक र विद्यार्थीका लागि […]

पूर्व स्वीकृति नलिई शैक्षिक मेला गर्न नपाइने

शिक्षा, विज्ञान तथा प्रविधिले स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखा शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले मन्त्रालयबाट स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको हो । केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गरेको गुनासाहरू आएको भन्दै मन्त्रालयले त्यसमा रोक लगाएको हो । स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने, अपुष्ट सूचना सामग्री राखी मेलाको प्रचार गर्ने गरेको पाइएको भन्दै मन्त्राल

शैक्षिक संस्था आजदेखि बन्द

काठमाडौं । सरकारले निर्वाचनलाई लक्षित गर्दै आज (शुक्रबार) देखि शैक्षिक संस्थाहरुलाई बन्द गरेकाे छ । शुक्रबारदेखि मंसिर ५ गते सोमबारसम्म शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । अब मंगलबारदेखि मात्रै देशभरका शैक्षिक संस्थाहरु खुल्ने छन् । गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो । सरकारी कार्यालय तथा […]

शैक्षिक सुधारको अभियानमा नगरपालिका

नगरपालिका भित्रका सम्पूर्ण सरकारी विद्यालयहरूको अवस्था बारे जानकारी लिएर शैक्षिक सुधारका लागि बृहत् शैक्षिक गोष्ठी थालेको हो।...

शैक्षिक भ्रमणमा मेरो सहभागिता

यो वर्षको शैक्षिक भ्रमण निकै रमाइलो भयो। हामीले निकै रमाइलो गर्‍यौ। यो दिन हामीलाई जीवनभर याद रहनेछ। विद्यालयले विद्यार्थीहरूलाई शैक्षिक भ्रमणमा पठाउनु नै ज्ञानको प्रयोगात्मक ढोका खोल्नु हो।...

१० महिनाको मात्र नयाँ शैक्षिक सत्र, वैशाखबाटै सुरू हुने अर्को शैक्षिक सत्र

काठमान्डाैं / आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो । सोअनुसार २०७८ सालको शैक्षिक सत्र आगामी असार १ मा सुरु भई सोही सालको चैत मसान्तभित्र पूरा गर्नुपर्नेछ । शिक्षा तथा... The post १० महिनाको मात्र नयाँ शैक्षिक सत्र, वैशाखबाटै सुरू हुने अर्को शैक्षिक सत्र appeared first on Purbeli News.

नयाँ शैक्षिक सत्र १० महिनाको मात्र, अर्को शैक्षिक सत्र वैशाखबाटै

आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो ।सोअनुसार २०७८ सालको शैक्षिक सत्र आगामी असार १ मा सुरु भई सोही सालको चैत मसान्तभित्र पूरा गर्नुपर्नेछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले विद्यार्थीको समयको क्षतिलाई न्यून गर्दै शैक्षिक सत्र मिलाउने तयारीअनुसार नै सरकारले आगामी शैक्षिक सत्र १० महिनामा पू