पौडेल निकट जिल्ला सभापतिहरुको भेला जारी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला जारी रहेको छ 

सम्बन्धित सामग्री

कोइराला पक्षको भेला जारी

काठमाडौं– सीट बाँडफाँडमा असन्तुष्ट रहेको नेपाली कांग्रेस भित्रका शेखर कोइराला समूहको भेला जारी छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।  आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा […]

प्रेस युनियनको भेला जारी, पूर्वमहासचिवदेखी कांग्रेस केन्द्रीय सदस्यसम्म उपस्थित

काठमाडौँ – पटक पटक महाधिवेशनको मिति सारेका भन्दै प्रेस युनियन आबद्ध असन्तुष्ट पक्षले काठमाडौँमा समानान्तर भेला आह्वान गरेका छन् । पूर्वनिर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिनापछि अर्थात् १३–१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला आयोजना गरेका हुन् । काठमाडौँस्थित अनुपम फुडल्याण्डमा जारी भेलाले जेठ मसान्तभित्र महाधिवेशन गर्ने बारेमा छलफल गर्ने […]

सात बुँदे घोषणापत्र जारी गर्दै पर्वेतेलीहरूको युरोप भेला सम्पन्न

बार्सिलोना । सात बुँदे घोषणापत्र जारी गर्दै पर्वेतेलीहरूको युरोप भेला सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय पर्वत समाजको युरोपस्तरीय भेला विभिन्न निर्णयहरू गर्दै आइतबार स्पेनको बार्सिलोनामा सम्पन्न भएको हो । विदेशमा सिकेका ज्ञान, सीप र विज्ञतालाई पर्वत जिल्लामा पुर्‍याउनेलगायत विदेशबाट जिल्लामा लगानी भित्राउने जस्ता महत्वपूर्ण निर्णय गर्दै युरोप भेला सम्पन्न भएको समाजद्वारा जारी घोषणापत्रमा उल्लेख गरिएको छ। […]

डडेल्धुरामा महिला पत्रकारको भेला : १० बुँदे घोषणापत्र जारी

डडेल्धुरा : सुदूरपश्चिमका पत्रकार महिलाहरूको क्षमता विकासका लागि प्रदेशस्तरीय भेला डडेल्धुरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा मंगलबारदेखि सुरु भएको दुईदिने भेला १० बुँदे घोषणापत्र जारी गर्दै बुधबार सकिएको हो। भेलाले पत्रकार महिलाको भौतिक तथा पेशागत सुरक्षा, नियमानुसारको पारिश्रमिक उपलब्धता र पेशागत स्थायित्वका लागि सम्बद्ध सबैसँग जोडदार माग गरेको छ। सुदूरपश्चिमका पत्रकार महिलाको दक्षता बढाउन विषयगत तालिम दिनुपर्ने, नियुक्तिपत्

कांग्रेस संस्थापन पक्षका जिल्ला सभापतिहरुको भेला जारी

काठमाडौं।महाधिवेशनलाई सुनिश्चित गराउन भन्दै कांग्रेसको संस्थापन पक्षका जिल्ला सभापतिहरु छलफलमा जुटेका छन्।यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला गरेको थियो।लगत्तै संस्थापन पक्षले पनि भेला आयोजना गरेको हो।बिहीबार बिहानदेखि समिट होटलमा सभापतिहरुको भेला सुरु भएको भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए।सभापति भेलाका नाममा महाधिवेशन र पार्टी नेतृत्वका बारेमा भ्रम फैलाउने काम भएपछि त्यसलाई चिर्न छलफलमा जुटेको थापाले बताए।

कांग्रेसका जिल्ला सभापतिको भेला जारी

कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज पनि जारी छ । काठमाडौंको ठमेलस्थित होटेल यात्रीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु भेला भएका छन् । सोमबारदेखि सुरु भएको छलफल आज साझा धारणा...

देउवाइतरका जिल्ला सभापतिहरुको भेला आज पनि जारी

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज पनि ठमेलमा जारी छ। ठमेलको होटल यात्रीमा केन्द्रीय सभापति शेरबहादुर देउवाइतरका जिल्ला सभापतिहरु सोमवारबाट भेलामा जुटेका हुन्। संस्थापन इतरका जिल्ला सभापतिहरुले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै हुनुपर्ने माग गर्दै आएका छन्। यसै विषयमा नेतृत्वलाई दबाव दिन नुवाकोटका कांग्रेस सभापति जगदीश नरसिंह…

ठमेलमा कांग्रेस संस्थापनइतर जिल्ला सभापतिहरूको भेला जारी

सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापनइतर जिल्ला सभापतिहरूको भेला काठमाडौंमा सुरु भएको छ । पार्टीको महाधिवेशन र मन्त्रिपरिषद् विस्तारको कामले गति लिन नसकेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीका संस्थापन पक्षइतर जिल्ला सभापतिहरूको भेला सुरु भएको हो

कांग्रेस संस्थापन इतर जिल्ला सभापतिको भेला काठमाडौंमा जारी

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी छ । ठमेलस्थित एक होटेलमा जारी भेलामा ४७ जना जिल्ला सभापतिहरु सहभागी भएका छन् । नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसार ३५ जना भौतिक उपस्थितिमा र १२ जना भर्चुअल रुपमा सहभागी भएका छन् । भेलामा जिल्ला सभापतिहरुले भनाइ राख्ने क्रम जारी […]

महन्थ ठाकुर पक्षको देशदौडाह जारी, आज पनि दुई जिल्लामा भेला हुँदै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षले आज नवलपरासी र बर्दियामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला गर्दै छ। निर्वाचन आयोगले जसपाको वैधानिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ ठाकुर पक्षको देश दौडाह जारी छ। ठाकुर पक्षले अहिलेसम्म धनुषा,सप्तरी, सिराहा,सर्लाही, कैलालीलगायत ८ जिल्लामा कार्यकर्ता भेला गरिसकेको छ। ठाकुरपक्ष साउन २२ गतेदेखि भदौ ९ गतेसम्मको अगुवा कार्यकर्ता भेलाको तालिका सार्वजनिक गरी देश दौडाहमा छ।