युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ताको रसियाको मिसाइल आक्रमणपछि ६० लाख युक्रेनी जनता अझै पनि विद्युतविहीन रहेको बताएका छन्।
‘आज साँझसम्म, अधिकांश क्षेत्र र कीभमा ब्ल्याकआउट जारी छ,’ जेलेन्स्कीले गएरातिको सम्बोधनमा भने।
बुधवारदेखि प्रभावित घरपरिवारको संख्या आधाले घटेको उनले बताए। तर, जाडो सुरु भएसँगै लाखौं मानिस बत्ती, पानी वा तातोविहीन…