‘सरकार ! स्यानिटरी प्याडको कर हटाइदेऊ, हामी किसान–मजदूरका छोरीलाई गाह्रो भयो’

काठमाडौँ– मोरङ उर्लाबारीकी १९ वर्षीया रजिना निरौलालाई महिनावारीको समयमा कपडा प्रयोग गर्दा दिनभरी तनाव हुन्छ। ‘कतै रगत कपडामा लाग्यो की ! कसैले देख्यो की!’ यही तनावले समय–समयमा उनी ‘चेक’ गर्छिन् या साथीहरुसँग सहयोग माग्छिन्। रजिनाको तनाव त्यतिमा मात्र सीमित रहन्न। पोल्ने–पासिने समस्या अलग छन्। भन्छिन्, ‘जहिले प्याड लगाउन सम्भव हुँदैन। कपडा पनि लगाउनु पर्छ। कपडाले […]

सम्बन्धित सामग्री

गठबन्धन सरकारकाे बजेट समीक्षा

बजेटले केही घरानालाई लाभ पुर्‍याउन र पोस्नका लागि स्यानिटरी प्याडको आयातमा लाग्ने भन्सार मूल्यमा ९० प्रतिशत छुट दिई ६ अर्बभन्दा धेरै लगानीमा खुलेका स्यानिटरी प्याड बनाउने नेपाली उद्योगलाई कर बढाई उद्योग नै बन्द हुने अवस्थामा पुर्‍याएको छ ।

स्यानिटरी प्याड उद्योगलाई २ अर्बको व्यापार सुनिश्चित गरेका छौं : अर्थमन्त्री

१३ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको नीतिले स्यानिटरी प्याड उद्योग थप लाभान्वित हुने दाबी गरेका छन् । राष्ट्रियसभामा सोमबार बजेट बारेको छलफलमा बोल्दै शर्माले यस्तो बताएका हुन् । प्याडमा करको हकमा सरकारले महिला समवेदना र नेपाली उद्योगको भविष्य दुवैलाई ध्यान दिएको दाबी उनको छ । आयातमा कर छुट गरेपनि स्यानिटरी प्याडको स्वदेशी उद्योगलाई […]

पहिले रातो कर भन्दै विरोध, अहिले नेपाली उद्योग मार्न खोजेको आरोप

२८ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार महसुल छुटको नीति लियो । यससँगै विदेशबाट आयात हुने स्यानिटरी प्याड प्रतिगोटा र किलोमा लाग्दै आएको भन्सार दस्तुर १५ प्रतिशतबाट घटेर १.५ प्रतिशतमा झरेको छ । यसको समर्थन र विरोध दुबै भएको छ । स्यानिटरी प्याडमा शून्य करको माग राख्दै पछिल्लो २ वर्षदेखि […]

‘बजेटको व्यवस्थाले वायर, घ्यू, तेल र स्यानिटरी प्याड उद्योग संकटमा’

आगामी आर्थिक वर्षको बजेटले परिवर्तन गरेको कर संरचनामा परिवर्तन नभए देशभित्र सञ्चालित वायर, घ्यू,  तेल र स्यानिटरी प्याड उद्योग संकटमा पर्ने व्यवसायीहरूले गुनासो गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा परिवर्तन...

स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत कर छुट

काठमाडौं । सरकारले स्यानिटरी प्याडको आयातमा लाग्दै आएको करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । सरकारको सो घोषणाले स्यानिटरी प्याडको मूल्य उल्लेख्य घट्ने छ । अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको कर घटाउनुका साथै नेपालमा स्यानिटरी प्याड उत्पादनका लागि लाग्ने कच्चापदार्थको आयातमा पनि १ प्रतिशतमात्रै भन्सार लाग्ने बताउनुभयो । बजेटमा सरकारी निकायले वितरण गर्ने […]

रातो कर आन्दोलन सम्बोधन : स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार छुट

सरकारले बजेटमार्फत रातो कर आन्दोलनलाई सम्बोधन गरेको छ। सरकारले बजेट वक्तव्यमार्फत स्यानिटरी प्याड आयातमा ९०

६ महिनामा भित्रियो ६८ करोडको स्यानिटरी प्याड

चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा विदेशबाट ६८ करोड रुपैयाँको स्यानिटरी प्याड भित्रिएको छ । भन्सार विभागका अनुसार साउनदेखि पुस मसान्तसम्ममा ६८ करोड ३१ लाख रुपैयाँको प्याड भित्रिएको हो ।विभागको तथ्याङ्कअनुसार ८० करोड ४४ लाख पिस स्यानिटरी प्याड भित्रिएको हो । स्यानिटरी प्याड आयातकर्ताले १९ करोड २९ लाख ४७ हजार रुपैयाँ भन्सार महसुल तिरेका छन् ।नेपालमा भारत, चीन, अष्ट्रेलिया, बंगलादेश, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट प्याड भित्रिँदै आएको छ । यसमध्ये सबैभन्दा बढी भारतबाट ६० कर

सजिलै प्याड किन्न देऊ न ! (फोटो फिचर)

१५ असोज, काठमाडौं । स्यानिटरी प्याडमा कर नलिन माग गर्दै महिलाहरुले राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले ‘रातो घर, माफ गर’, ‘स्यानिटरी प्याड विलासिता होइन, आवश्यकता हो’, ‘सरकार महिनावारीमा कर कहिलेसम्म ?’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

महंगियो स्यानिटरी प्याड, 'रातो कर माफ गर' भन्दै सडकमा ओर्लिए युवायुवती

काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्य वृद्धि भएपछि युवायुवतीहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता समाग्रीमा सरकारले कर वृद्धि गरेपछि विरोध प्रदर्शन गरिएको हो। स्यानिटरी प्याड नि: शुल्क हुनुपर्ने माग गरिरहँदा सरकारले आयातित प्याडहरुमा १५ प्रतिशत आयात कर…