विश्वकप फुटबलमा समूह डीको प्रतिस्पर्धा निकै नै रोमाञ्चक बनेको छ । यो समूहबाट दुई खेल जितेर क्रोएसिया ६ अंकसहित अघिल्लो चरणमा पुगिसकेको छ । यो समूहका अरु ३ टिम नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनाको संभावना कायम छ । यी ३ मध्ये एक टिम अघिल्लो चरणमा पुग्नेछन् ।
समूह चरणका दुई खेल सकिँदा नाइजेरियाको ३ तथा आइसल्याण्...