चथाः पर्व मनाएर दशैं भित्र्याउँदै नेवार समुदाय

भक्तपुर : भाद्र शुक्ल पक्ष चतुर्थीको अवसरमा शुक्रबार नेवार समुदायले धुमधामकासाथ चथाः पर्व मनाउँदैछन्। भगवान गणेशको जन्म दिन समेत मानिएको यस दिनलाई गणेश चतुर्थी पनि भनिन्छ।यस दिन गणेश र चन्द्रमाको पूजा गर्नाले जीवनमा चोर दोष नलाग्ने जनविश्वास छ। त्यसैले नेवार समुदायले गणेश र चन्द्रमाको पूजा गरी धुमधामका साथ चथाः पर्व मनाउने गरेको जानकारहरु बताउँछन्।यस दिन बेलुका चथाः गणेश र चन्द्रमाको विधिवत पूजा गरिन्छ। पूजा गर्दा विशेषगरी कमलको पातमा चथाः गणेशको तस्बिर राखेर नैवेद्य, काँक्रो, अनार, अम्बा, केरा,

सम्बन्धित सामग्री

‘कुछी भ्वय’ खाएर महाअष्टमी पर्व मनाउँदै नेवार समुदाय

बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ। नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर...

‘कुछी भ्वय’ खाएर महाअष्टमी पर्व मनाउँदै नेवार समुदाय

१७ असोज, भादगाउँ । बडादशैंको आठौं दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । सो समुदायमा कुछी भ्वयको विशेष महत्व छ। कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ […]

वर्षको अन्तिम पर्व : सिथि नखः मनाउँदै नेवार समुदाय

जेठ २२, भादगाउँ । जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरि मनाउनेमध्येको अन्तिम पर्वको रुपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । यो पर्वको नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यो पर्वसँगै वर्षा सुरु हुने र ‘किसानको वर्ष’को महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडको […]

वर्षको अन्तिम पर्व : सिथि नखः मनाउँदै नेवार समुदाय

जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरि मनाउने मध्येको अन्तिम पर्वको रुपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । यो पर्वको नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यो पर्वसँगै वर्षा सुरु हुने र ‘किसानको वर्ष’को महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडको रुपमा मनाइने गरिएको हो ।भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रच

वर्षको अन्तिम पर्व : सिथि नख : मनाउँदै नेवार समुदाय

भादगाउँ, जेठ २२ । जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरि मनाउनेमध्येको अन्तिम पर्वको रुपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । यो पर्वको नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यो पर्वसँगै वर्षा सुरु हुने र ‘किसानको वर्ष’को महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँं) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडको […]

आज नेवार समुदाय सिथि नखः पर्व मनाउँदै

काठमाडौं । आज नेवार समुदायकोे सिथि नखः पर्व । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विशेषगरि कुमार देवताको पूजा गरिन्छ । ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवता लगायत नगर भित्रका सबै देवीदेवताको पूजा गर्ने परम्परा छ । सिथि नखःमा भक्तपुरको गछेंस्थित नवदुर्गा मन्दिरमा भक्तजनको ठूलो मेला लाग्ने गर्छ । […]

कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

भादगाउँ । बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । नेवार समुदायमा कुछी भ्वयको विशेष महत्व रहेको छ । कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ […] The post कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेवार समुदाय भित्रका बौद्ध धर्मावलम्बीले गुंला पर्व मनाउँदै

काठमाण्डाै - नेवार समुदाय भित्रका बौद्ध धर्मावलम्बीको पवित्र महिना गुंलाधर्म सुरु भएको छ । बौद्ध धर्मावलम्बीहरु आजदेखि एक महिनासम्म बिहान विभिन्न परम्परागत बाजा बजाएर विभिन्न तीर्थस्थलमा जाने चलन छ । काठमाण्डौका भित्री टोलका शाक्य, बज्राचार्य, साय्मी, उदाय र महर्जन समुदायले गुंला बाजा समूह दिनहुँ बाजागाजासहित स्वयम्भू परिक्रमा गर्ने चलन छ । तर यसपालि कोरोना भाइरसको जोखिम कायमै रहेकाले एक महिनासम्म हुने धार्मिक गतिविधि पनि प्रभावित भएको छ। यसैबीच ललितपुरमा आजदेखि बगी जाने भनेर मतयाःको रुट निरीक्षण ...

भूतप्रेत भगाउन घण्टाकर्ण पर्व मनाउँदै नेवार समुदाय

भक्तपुर : नेवार समुदायले आज घर घरमा भूतप्रेत मन्छाउँदै गँठेमंगाः चर्‍हे अर्थात् घण्टाकर्ण पर्व मनाउँदैछन। साउन कृष्ण चतुर्दशीका अवसरमा घर र परिवारलाई भूतप्रेतले छुन नसकोस् भनेर गँठेमंगाः चर्‍हे दिन नेवार समुदायले काँचो माटोको सानो दहीको कटारोमा कर्कलो, धुँ स्वाँ, बौ स्वाँ, मकै, आरुको बोटको हाँगा, भुसको ढुटो, जाँडको कट राखेर त्यसलाई छ्वास, दोवाटो वा चौबाटोमा लगेर राखिन्छ। जसलाई बौ वाय् ज्या (भूत मन्छाउने) कार्य भनिन्छ।आजैको दिन घरको मुल ढोका र मुख्य निदालमा पञ्चरंगी मयुरको प्वांख र तीन खु

नेवार समुदाय यःमरी पुन्ही मनाउँदै

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदै छन्।