राजकिशोर यादवको नेतृत्वमा भारत भ्रमणमा जाँदै एक दर्जन सांसदहरु

काठमाडौं, १४ माघ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदहरु भारत भ्रमणमा जाने भएका छन् । भारत सरकारको निमन्त्रणमा एक दर्जन सांसदहरु भारत जान लागेका हुन् । उनीहरुको भ्रमण यही जनवरी ३० बाट सुरु हुनेछ । उनीहरु फेब्रुअरी ७ सम्म भारतमा रहनेछन् । समितिका सभापति यादवले भ्रमण दलमा १२ जना […]

सम्बन्धित सामग्री

भारत जाँदै गरेको जहाजमा हुथीको ड्रोन आक्रमण, विश्वमा महँगी बढ्ने त्रास कायमै

भारत जाँदै गरेको जहाजलाई यमनका हुथी विद्रोहीले ड्रोनबाट आक्रमण गरेको अमेरिकाले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार १० दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वराजा शाह भारत जान लाग्नुभएको हो । पछिल्लो दुई महिनाको अवधिमा ज्ञानेन्द्रको यो दोस्रो भारत भ्रमण हो । डेढ महिना अघि मात्रै उहाँ पूर्वी नेपाल हुँदै दार्जिलिङ भ्रमणमा जानुभएको थियो । यसपटक नेपालगञ्जबाट स्थलमार्ग हुँदै […]

साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली आज भारत जाँदै

काठमाडौं : पुरुष साफ च्याम्पियनसिपका लागि १९ वर्षमुनिको नेपाली फुटबल टोली आज भारत जाँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज बिहान टोलीलाई बिदाइ गरेको छ। टोली दिउँसो ३ बजे भारत प्रस्थान गर्ने एन्फा महासचिव किरण राईले जानकारी दिए।च्याम्पियनसिपका लागि २३ सदस्य नेपाली टोली घोषणा गरिसकिएको छ। प्रतियोगितामा नेपालको कप्तानी अनुभवी मिडफिल्डर आयुष घलानले गर्नेछन्।च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ। च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ

माओवादी अध्यक्ष दाहाल आज भारत जाँदै

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै छन्। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा जान लागेका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका थिए। अध्यक्ष दाहालको भ्रमणका […]

प्रचण्ड भारत जाँदै, सम्बन्ध विस्तारदेखि सत्ता गठबन्धनसम्मका विषयमा छलफलको तयारी

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा जान लागेको भनिए पनि यो भ्रमण सत्ता गठबन्धनको निरन्तरतासँग समेत जोडिएको विश्लेषण गरिएको छ। तीन दिने भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशङ्कर, विदेशसचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डनलगायतसँग भेटवार्ता गर्ने तयारी छ । सत्तारुढ दल नेपाली कांग्...

भाजपा अध्यक्षको निमन्त्रणामा प्रचण्ड भारत जाँदै

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिनुुभएको थियो । अध्यक्ष …

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल आज भारत जाँदै

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिनुुभएको थियो । अध्यक्ष […]

पर्यटनमन्त्री आले भारत भ्रमणमा जाँदै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एक दिने औपचारिक भ्रमणका लागि जाँदै हुन् । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लागेका हुन् ।भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको बताइएको छ । विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपा

प्रधानसेनापति भारत जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् । उनी स्वास्थ्य परीक्षणका लागि भारत जान लागेको नेपाली सेनाले जनाएको छ । त्यसका लागि उनको बिदा स्वीकृत भएको सेनाको विज्ञप्तिमा उल्लेख छ । मन्त्रिपरिषद्को पुस १५ गते बसेको बैठकले शर्माको पुस १८ गतेबाट ३० गतेसम्म बिदा स्वीकृत भएको हो । उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ । केही महिनाअघि भने औपचारिक भ्रमणमा प्रधानसेनापति भारत गएका थिए ।