सिटी सफारी र ब्याट्री चोरीमा संलग्न ३ जना पक्राउ

मोरङ, १८ बैशाख । सिटी सफारी तथा ब्याट्री चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–८ बस्ने २२ वर्षीय मोहमद जुमन, सोही महानगरपालिका–१२ बस्ने २२ वर्षीय पवन रविदास र सोही महानगरपालिका(११ बस्ने ३४ वर्षीय मोहमद अन्सारूल रहेका छन् । विराटनगर महानगरपालिका(६ स्थित रामपुर चौकमा को.२ ह […]