नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा विकासको सुत्र ५ 'टि' भएको बताएका छन्। जनकपुरको बाह्रविघा मैदानमा नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले परम्परादेखि प्रविधिसम्मको विकासले नेपाल समृद्ध हुने र त्यसमा भारतले सहकार्य गर्ने बताएका हुन्। ' पाँच टि विकासको सुत्र हो, ट्रेडिसन, ट्रेड, टुरिजम, ट्रान्सपोर्ट र टेक्नोलोजी। जसको अर्थ परम्परा, व्यापार,…