मखनमा यसरी गरियो महादेवको रुद्राभिषेक

काठमाडौं : मखनस्थित महेन्द्रेश्वर महादेव मन्दिरको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिमा आज जल र दूधले अभिषेक गरिएको छ। हरेक वर्ष साउन १५ मा मन्दिरमा विशेष पूजा हुने गर्छ। १५ वर्षअघि मन्दिरको प्रवेशद्वारमा महादेवको मूर्ति स्थापना गरिएको थियो। मूर्ति स्थापना गरिएको १५ वर्ष पुगेको उपल्क्ष्यमा आज महादेवको रुद्राभिषेक र पंचामृतले…

सम्बन्धित सामग्री

हिमानीद्वारा मुक्तिनाथ धाममा रुद्राभिषेक पूजा

पूर्व युवराज्ञी तथा हिमानी ट्रष्टका अध्यक्ष हिमानी शाहले आइतबार क्याालिफोर्नियाको रिचमन्डमा हालै मात्र प्राणपतिष्ठा भएको मुक्तिनाथ धाममा रुद्राभिषेक पूजा गर्नुभएको छ । आफ्नो अमेरिका भ्रमणको अवसर पारेर उहाँले नेपाली कला र संस्कृति हिन्दुत्वको रक्षार्थ प्रवासी भूमिमा निर्माण भएको मुक्तिनाथ धाममा करीब दुई घण्टाभन्दा बढी समय लगाएर हिमानीले पूजा अर्चना गर्नुभएको हो । रुद्राभिषक समारोहमा आयोजित …

अमेरिकाको मुक्तिनाथ धाममा हिमानीबाट रुद्राभिषेक हुने

अमेरिकाको नर्दन क्यालिफोर्नियामा हालै स्थापना गरिएको मुक्तिनाथ धाममा यही चैत्र १८ गते युवराज्ञी हिमानी शाहले हिन्दु तथा बौद्ध धर्म अनुसार रुद्राभिषेक तथा शान्तिपाठ गर्ने हुनुभएको छ । नेपाल बाहिर स्थापित पहिलो मुक्तिनाथधाममा यस प्रकारको पूजापाठ गर्ने पहिलो विशिष्ट व्यक्ति हिमानी ट्रस्टका अध्यक्ष शाह हुनुभएको मुक्तिनाथ धाम निर्माण समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । ‘उहाँले …

रुद्राभिषेक सिकाउँदै दरबार हाई स्कुल

काठमाडौको रानीपोखरीमा रहेको दरबार हाई स्कुलले विद्यार्थीलाई अग्नि स्थापना तथा रुद्राभिषेकबारे पूजा विधि विधान सिकाएको छ।...

रवीन्द्र मिश्रले गरे पशुपतिनाथमा रुद्राभिषेक पूजा

काठमाडौं– काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज बिहान पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक पूजा गरेका छन् ।  धर्मपत्निसहित गएका मिश्रले पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टसँग रुद्राभिषेक पूजा गरेका हुन् ।  रूद्राभिषेक पूजा भगवान पशुपतिनाथको कृपा प्राप्तिका लागि गरिने पूजा हो । रुद्राभिषेक पूजामा भगवान शिवको […]

तीन सय वर्ष पुरानो गुरुकुलमा दैनिक हुन्छ रुद्राभिषेक पूजा

यस गुरुकुलमा अध्ययनरत उनी जस्तै अर्का बटुक खगेन्द्र उपाध्याय पनि एकाबिहानै उठेर आफ्ना नित्यकर्म गरी रुद्राभिषेकका लागि विशेष कक्ष (मन्दिर), शिवलिङ्ग तथा शिवलिङ्ग राखिएको भाँडाको सरसफाइमा जुट्ने गर्दछन्।

महेन्द्रेश्वर महादेव मन्दिरमा भगवान शिवको रुद्राभिषेक (तस्बिरहरू)

काठमाडौं । वसन्तपुरमा रहेको महेन्द्रेश्वर महादेव मन्दिरको प्रवेशद्वारमा भगवान शिवको पूर्ण कदको मूर्तिमा रुद्राभिषेक तथा पञ्चामृत स्नान गरिएको छ । शुक्रबार महादेवको मूर्ति स्थापना गरेको १५ वर्ष पुगेको अवसरमा रुद्राभिषेक र पञ्चामृतले स्नान गरिएको हो । यो मन्दिरमा साउनको प्रत्येक सोमबार भक्तजनको भिड लाग्ने गर्दछ । तस्बिरहरू : अभिषेक महर्जन

चार वर्षदेखि निरन्तर रुद्राभिषेक गरिँदै

जलेश्वर महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ मा अवस्थित नेपालकै जेठो श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीमा विगत चार वर्षदेखि निरन्तररूपमा रुद्राभिषेक (महादेवको विशेष पूजा) हुँदै आइरहेको छ । सो विद्यालयमा अध्ययनरत १५५ बटुक (विद्यार्थी)ले ...

पाटनको भण्डारखालमा सुरु भयो १०० वर्षदेखि रोकिएको परम्परा

काठमाडौं : महाशिवरात्रीको दिनदेखि ललितपुरको भण्डारखाल बगैंचास्थित मणिकेश्वर महादेवको रुद्राभिषेक पूजाले फेरी निरन्तरता पाएको छ। करिब ६ सय वर्ष अघि देखि सुरु भएको यो परम्परा सय वर्षभन्दा बढि समयदेखि रोकिएको थियो। बिहीबारबाट भने यो परम्पराले निरन्तरता पाएको हो। रोकिएको परम्परालाई निरन्तरता दिन पहिला क्षमापूजा गरिएको थियो। पाटन संग्रहालयको पहलमा ललितपुर तलेजुका…

शिवरात्रिको महत्व र इतिहास

महाशिवरात्रि हिन्दूहरूको प्रमुख चाड हो । महाशिवरात्रि भगवान् शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो । भगवान् शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसठ्ठी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आह्वान पूजा गरेर महाशिवरात्रि पर्व मनाइन्छ । महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान् शिवको पूजा–अर्चना र रुद्राभिषेक गरी मनाइन्छ । शिवको पूजा रात्रिको समयमा गरिन्छ । […]