इटहरी/ कोरोना संक्रमण भएपछि वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका थिए । आज उनले कोरोना जितेर हस्पिटलबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको कमी हुदा उनलाई केही साताअघि उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । गायक श्रेष्ठलाई बिहिबार दिउँसो अस्पतालबाट डिस्चार्ज गरिएको हो । उनी अब घरमै स्वास्थ्य लाभ...