काठमाडौं : भारतले यसअघि कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको रोक हटाएको छ। भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा विदेशमा खोपमा लगाएको रोक हटाएको बताएका हुन्।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्रीले खोपमा लगाइएको रोक हटाइएसँगै अब छिमेकी मुलुकसहित कोभ्याक्स संयन्त्रालाई खोप निर्यातको प्राथमिकतामा राखिएको समेत बताएका छन्।विश्वकै ठूलो खोप उत्पादक मुलुक भारतले गत अप्रिलमा विदेशमा खोप निर्यातमा रोक लगाएको थ