नुनदेखि सुनसम्मका खानी उत्खनन

मुलुकको विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि अनुमति प्रदान गर्न बुुधबार सूचना आह्वान गरिएको छ ।

सम्बन्धित सामग्री

फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश

पर्वत, १५ माघ । पटकपटक अनुसन्धान भए पनि विसं २००७ देखि बन्द भएको महाशिला गाउँपालिका–६ फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश भएका छन् । बन्द भएको ७३ वर्ष लामो अवधिसम्म राज्यका कुनै पनि निकायले फलाम खानी सञ्चालनका लागि चासो नदेखाएको स्थानीयको गुनासो छ । विगत तीन वर्षअघि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँको टोलीले खानीको […]

कम्बोडियाले करिब ९ टन सुन उत्पादन गर्यो

कम्बोडियाले सन् २०२१ जुन महिनामा व्यावसायिक खानी उत्खनन सुरु गरेदेखि ९० प्रतिशत शुद्ध सुनको घोलसहित झण्डै ९ टन डोरे बारहरू उत्पादन गरेको छ।खानी तथा ऊर्जा मन्त्री केओ रतनकले मङ्गलबार दिएको जानकारीअनुसार ‘कम्बोडियामा खानी तथा ऊर्जा नीति’ विषयक मञ्चमा बोल्दै रतनकले हाल दक्षिणपूर्वी एसियाली मुलुकमा ६ वटा कम्पनीले सुनको प्रशोधन गरिरहेको बताएका छन्।अहिलेसम्म, कम्बोडियाले १,०४० सुनको बार उत्पादन गरेको छ जसको तौल ८ हजार ९७९ किलोग्राम छ। सरकारले ती खानी फर्महरूबाट राजश्वस्वरूप १४.४ मिलियन अमे

‘फलाम खानी उत्खनन गर्दा पर्यावरण बिग्रन दिँदैनौँ’

कावासोती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गर्दा यस क्षेत्रको पर्यावरण बिग्रन नदिने बताए ।  आज पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौबादी फलाम खानीको अवलोकन गर्न पुगेका मन्त्री बडूले फलाम खानी आसपासको क्षेत्रको पर्यावरण र स्थानीय बस्तीलाई असर नपर्ने गरी उत्खननको काम अगाडि बढाउने बताएका हुन् । […]

बैतडी र बझाङका फस्फोरस खानी उत्खनन गरिने

बैतडी : बैतडी र बझाङमा रहेका फस्फोरस खानीको उत्खनन गरिने भएको छ। आइतबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले बैतडी र बझाङमा फस्फोरस खानीको उत्खनन गरिने बताएका हुन्।फस्फोरस उत्खननका लागि सम्भाव्यता अध्ययन गरेर फस्फोरस मल उत्पादनमा जोड दिइने जनाएको छ।बैतडीको पुर्चौडी नगरपालिका–६, साउनगाउँ र दोगडाकेदार गाउँपालिको सिल्लेगाडा, ढीकगाड लगायतका ठाउँमा फस्फोराइट खानी भेटिएको थियो। भूगर्भ विभागमार्फत यसअघि गरिएको अध्ययन अनुसार यी ठाउँमा फस्फोरस खानी छ।पछिल्लो समय रासायनिक मलको माग बढी रह

म्यानमारको खानी क्षेत्रमा पहिरो, ७० जनाभन्दा बढी बेपत्ता

म्यानमारको खानी उत्खनन क्षेत्रमा पहिरो जाँदा कम्तीमा एकजनाको मृत्यु भएको छ। अरु ७० जनाभन्दा बढीलाई पहिरोले बगाएको आशंका गरिएकाे छ। बेपत्ताहरु खानी तलको तालमा परेको हुन सक्ने अनुमान गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। म्यानमारको उत्तरी क्षेत्रमा रहेको जेड खानी क्षेत्रमा बुधबार पहिरो गएको हो। स्थानीय समयअनुसार बुधबार बिहान ४ बजेतिर काचिन […]

उत्खनन नहुँदा सल्यानका एक दर्जनभन्दा बढी खानी अलपत्र

सल्यान : उत्खनन नहुँदा सल्यानमा दर्जनभन्दा बढी खानी अलपत्र परेका छन्। विभिन्न स्थानमा रहेका चुनढुंगा, फलाम‚ तामा, कोइला, सिसालगायतका खानी उत्खनन हुन सकेको छैन।शारदा नगरपालिका-६ खामेलेकको चुनढुंगा, वडा नम्बर ७ मा रहेको तामा र फलाम खानी, कपुरकोट र सिद्ध कुमाखमा रहेको चुनढुंगा, कुमाख गाउँपालिकामा रहेको फलाम र कालीमाटी गाउँपालिकामा रहेको सिसा खानी उत्खनन भएको छैन।खानी उत्खननका लागि सरकारले योजना बनाउने तर कार्यान्वयन नगर्दा बहुमूल्य वस्तुहरु प्रयोगविहीन भएको स्थानीय बताउँछन्। कतै सरकारी झन्झट

चुरे क्षेत्रमा नपर्ने गरी खानी उत्खनन गरिने

काठमाडौं, नेस उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरे संरक्षणको प्रतिकूल हुने गरी कुनै कार्य नगर्ने र सो विषयमा कुनै सम्झौता नहुने बताउनु भएको छ । उहाँले आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित खानी उत्खननको विषयसँग चुरे उत्खननको भाव र आशय समेत नरहेको स्पष्ट पार्नु भएको छ ।नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधान तथा […]

फलाम खानी उत्खनन अन्तिम चरणमा परीक्षण गर्दा फलाम भएको पुष्टि

नवलपरासी जिल्लाको नवलपुर होप्से गाउँपालिकामा स्थापना गरिएको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा पुगेको छ ।

खानी उत्खनन रोकियो

सिगास गाउँपालिका–१, बल्लेकानामा भेटिएको फलाम खानी क्षेत्रमा बिजुली, सडक र पानी नहुँदा खानी उत्खननको काम रोकिएको छ। फलामखानी रहेको पारि डाँडासम्म चमेलियाको १५० मेगावाट बिजुलीका तार राखिएको छ। जयपृथ्वी मार्गको पक्की सडकबाट दक्षिणतिर चार किलोमिटर दुरीमा फलाम खानी छ। खानीनजिकै तल ढणारीगाड कलकल बगेको छ। २०७७ साल चैतमा सिगास गाउँपालिका–१, सुगरखालको बल्लेकानामा फलाम खानी भेटिएको थियो।