न्युज अफ नेपाल, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१० धनचौरमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा सुरु भएको छ । बैंक तथा वित्तीय सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दासम्म बैंकिङ पहुँच विस्तार गर्न शाखारहित सेवा थालिएको मेगा बैंक अर्घाखाँची शाखा प्रबन्धक लक्ष्मण क्षेत्रीले बताए । मेगाले सेवा सुरु गरेपछि भूमिकास्थान नगरपालिका-१० का अध्यक्ष खगिश्वर पन्थीले खुसी […]