सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई

सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी इन्सपेक्टर र असई मागेको हो ।७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ । 

सम्बन्धित सामग्री

सशस्त्रले ठुलो संख्यामा माग्यो इन्सपेक्टर र असई (सुचनासहित)

काठमाडौं, ७ असोज । सशस्त्र प्रहरी बलले ठुलो संख्यामा भर्ना खुलाएको छ । ७१ इन्सपेक्टर र ८३ असई गरेर कुल १ सय ५४ जना अधिकृतको लागि आवेदन आह्वान गरेको हो । सशस्त्रले ७९ निरीक्षक मध्ये ७१ साधारण उपसमुह र ८ जना कानुन उपसमुहका लागि भर्ना खुला गरेको हो । आवेदन दिन इच्छुक उमेर पुगेका व्यक्तिले […]

सशस्त्र प्रहरीले माग्यो १५२ इन्सपेक्टर र असई

काठमाडौं, असोज ७ । सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो । ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले […]