मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

हिमाली जिल्ला मनाङमा लेक लागेर बिरामी भएका २ जनालाई मनाङ प्रहरीले उद्धार गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका १, गैरीगाउँ घर भएका अन्दाजी १९ वर्षका कोप्रसाद गुरुङ र झापाको बिर्तामोड नगरपालिका ५ घर भएका अन्दाजी ३३ वर्षीय ईन्जिनियर पदम अधिकारीलाई उद्धार गरिएको हो ।

सम्बन्धित सामग्री

बिरामी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

सिमकोट– बिहीबार तीन बजे एक्कासी बेहोस भएर बिरामी भएकी गर्भवती महिलाको शुक्रबार हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको छ। बिरामी भएर उद्धार गरिएकी गर्भवती महिलामा ताँजाकोट गाउँपालिका–५ की वर्ष १७ की बाँचु बैजी रहेकी छन् । प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले बिरामी भएकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको बताए। उनले बैजीको बिराम […]

बिरामी पर्यटकको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ थुदामबाट एक विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भोटखोला–२ थुदाममा बिरामी परेका क्यानडाका डानियल पिटर ग्रेलाई शुक्रबार हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक धनश्याम श्रेष्ठले जानकारी दिनुभयो । बिरामी परेका क्यानडाका नागरिकलाई कैलास एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँको स्वास्थ्यमा …

दुर्गममा कार्यरत बिरामी कर्मचारीको हेलिकप्टरबाट उद्धार

सुर्खेत : डोल्पोबुद्ध गाउँपालिका डोल्पामा कार्यरत उद्यम विकास सहजकर्ता गोविन्दकुमार विकलाई हेलिकप्टरमा उद्धार गर्ने तयारी थालिएको छ। स्थलमार्गबाट अस्पतालसम्म ल्याउन सम्भव नभएपछि पालिकाकै पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धारको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताए।दुर्गममा काम गरिरहेका कर्मचारीलाई बिरामी हुनेबित्तिकै तत्काल उद्धार गर्न मुस्किल भएपछि हेलिकप्टरको सहारा लिनुपरेको हो। धोबाट डोल्पाको सदरमुकाम दुनै आउन दुई दिन हिँडनुपर्ने भएपछि हेलिकप्टरको

मनाङको फू बाट बिरामी पर्यटकको उद्धार

मनाङको हिमलुङ हिमाल (७,१२६मि) आरोहण गरेर फर्केपछि बिरामी परेका आरोहीको हेलिकप्टरबाट उद्धार गरिएको छ। आरोहण पुरा गरेर फर्केका स्वीडेनका दुइजना आरोहीको उद्धार गरिएको हो। उनीहरुलाई मनाङको माथिल्लो भेग फू (४०८० मि) बाट उद्धार गरि काठमाडौं पठाएको छ।...

पदयात्राका क्रममा बिरामी परेका पर्यटकको हवाई उद्धार

रसुवा- हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ । लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाईंकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय  इफ्रात रोजेन्सट्रिक केलिभास्किको उद्धार गरिएको हो । डानेष्ट्री एयरको हेलिकप्टरले धुञ्चेबाट उद्धार गरी काठमाडौँ पुर्‍याइएको उक्त एयरले जनाएको छ । रसुवा अस्पताल धुञ्चेका अनुसार पैदल यात्राका क्रममा बाटोमा […]

यार्सागुम्बाको सुरक्षामा खटिएका प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार

रुकुम पूर्व – रुकुम पूर्वमा यार्सागुम्बाको सुरक्षाका लागि खटिएका एक प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका १ मा रहेको इलाका प्रहरी कार्यालय मैकोटमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) कुष्णबहादुर खड्का बिरामी भएपछि शनिवार बेलुका हेलिकप्टरबाट उद्धार गरिएको हो ।   जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले यार्साको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक खड्कालाई श्वासप्रश्वासमा समस्या भएको बताउनुभयो । खड्कालाई शनिवार हेलिकप्टरबाट सुर्खे...

गोरखामा बिरामी म्यादी प्रहरीको हेलिकोप्टरमार्फत उद्धार

उत्तरी गोरखाबाट बिरामी म्यादी प्रहरीको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं लगिएको छ । चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी बिरामी परेपछि सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । बिरामी पर्ने ५१ वर्षीय बेलबहादुर घले हुन् । उनी चुमनुब्रीको पाङसिङक आधारभूत मतदान केन्द्रमा खटिएका थिए । सोमबार बिहान पाङसिङबाट स्ट्रेचरमार्फत बोकेर सिर्दिवास स्वास्थ्य चौकी ल्याई स्वास्थ्य चेक गरिए पनि घलेको स्वास्थ्यमा सुधार नदेखिएपछि हेलिकोप्टरम

गुल्मीमा बिरामी चितुवाको उद्धार

१२ भदौ, गुल्मी । गुल्मीमा बिरामी चितुवाको उद्धार गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तुमा बिरामी अवस्थामा भेटिएको चितुवाको उद्धार गरिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । चितुवा दुब्लो र राम्रोसँग हिँडडुल समेत गर्न नसक्ने अवस्थामा भेटिएको थियो । नियन्त्रणमा लिइएको चितुवा २÷४ दिन अगाडिदेखि नै वस्ती आसपासमा रहेका खाली गोठहरुमा बस्ने गरेको स्थानीय […]