यार्सागुम्बाको सुरक्षामा खटिएका प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार

रुकुम पूर्व – रुकुम पूर्वमा यार्सागुम्बाको सुरक्षाका लागि खटिएका एक प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका १ मा रहेको इलाका प्रहरी कार्यालय मैकोटमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) कुष्णबहादुर खड्का बिरामी भएपछि शनिवार बेलुका हेलिकप्टरबाट उद्धार गरिएको हो ।   जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले यार्साको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक खड्कालाई श्वासप्रश्वासमा समस्या भएको बताउनुभयो । खड्कालाई शनिवार हेलिकप्टरबाट सुर्खे...

सम्बन्धित सामग्री

उत्तरी गोरखामा बिरामी म्यादीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं : गोरखाको उत्तरी भेगमा खटिएका एक जना म्यादी प्रहरी बिरामी परेपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।चुमनुब्री गाउँपालिका-३ स्थित पानसाङ आधारभूत विद्यालयमा खटिएका धार्चे गाउँपालिका खोर्ला गाउँका ५१ वर्षका बेलबहादुर घले बिरामी भएपछि उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको गोरखाका प्रहरी उपरीक्षक केदार खनालले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार २४ गतेदेखि मतदान स्थलमा खटिएका बललाई पेट दुख्ने समस्या भएपछि हिँडेर करिब डेढ घण्टामा पुग्ने सिर्दिवासस्थित स

उत्तरी गोरखामा खटिएका म्यादी प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार

आज बिहान पेट दुखेर समस्या भएपछि काठमाडौँबाट विषेशज्ञ चिकित्सकले भिडियो कन्फरेन्स गरेर बिरामीको अवस्था बुझेका थिए। सिर्दिबासमा उपचार संभव नभएपछि प्रजिअ आचार्यको पहलमा उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको चुमनुब्री गाउँपालिकाका सहायक निर्वाचन अधिक...

मतदान केन्द्रमा बिरामी परेका म्यादी प्रहरीको हेलिकप्टरबाट उद्धार

गोरखा – खटिएको मतदान केन्द्रमै बिरामी परेका म्यादी प्रहरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । गाेरखाकाे विकट चुमनुब्री गाउँपालिका ३ को पाङसिङ आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका ५१ वर्षीय म्यादी प्रहरी बेलबहादुर घलेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो ।  धार्चे गाउँपालिका ३ खोर्लाबेसी घर भएका घले आज साेमवार बिहानदेखि अस्वस्थ हुनुभएको थियो । नजिकैकाै सिर्दिवास स्वास्थ्य चौकीमा उपचारका लागि पुग्नुभएका उहाँको भिडियो कन्फ्रेन्समार्फत काठमाण्डौमा रहेका चिकित्सकहरूले स्वास्थ्य जाँच गरेका थिए । त्यस...