मेरापिकमा बेपत्ता शेर्पाको खोजीमा खटिएका एक सदस्य बिरामी, हेलिकोप्टरमार्फत उद्धार

साेलुखुम्बु – सोलुखुम्बुको मेरापिक क्षेत्रमा बेपत्ता भएका आरोही छेतेन शेर्पाको खोजीमा खटिएका एक सदस्य बिरामी परेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । संखुवासभाका माउन्टेन गाइड मन्दिप गुरुङ बिरामी परेपछि उद्धार गरेर उपचारका लागि काठमाण्डौ ल्याइएको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण कार्कीले जानकारी दिनुभयो । खारे क्षेत्रमा बिरामी परेका गुरुङको अहिले भेन्टिलेटरमा उपचार भैरहेको उहाँले बताउनुभयो । सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर २ का छेतेन शेर्पा मेरापिक आरोहणका क्रममा गएको दुई गतेदेखि हराइरहनुभए...

सम्बन्धित सामग्री

काठमाडौंमा खटिएका घुमुवा प्रहरी हटाइयो

काठमाडौं, १६ चैत । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा खटिएका एक सय आठ घुमुवा प्रहरी हटाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सादा पोसाकका प्रहरी हटाउन परिपत्र गरेको थियो । निर्देशन बमोजिम काठमााडौंमा खटिएका एक सय आठ जना सादा पोसाकमा खटिएका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको छ । उनीहरु यसअघि सूचना संकलनका लागि सादा […]

सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

५ माघ, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटीले सीमावर्ति क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई कोभिड–१९ को संक्रमणबाट जोगाउन आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । वीरगञ्ज, विराटनगर र काँकडभिट्टा नाका क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि लक्षित गरेर विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । रेडक्रसले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सर्जीकल मास्क, सर्जीकल ग्लोभ्स, ह्यान्ड सेनीटाईजर, फेस शिल्ड, बुट, […]

'विशिष्ट'को सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

विशिष्ट व्यक्तिको सुरक्षा तथा गृह मन्त्रालयमा खटिएका एक सय ९४ सुरक्षाकर्मी नियमित डिउटीमा खटिएका छन्।  गृह मन्त्रालयले कार्यविधिविपरीतका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएपछि नेपाल प्रहरीबाट एक सय ३ तथा सशस्त्र प्रहरीबाट...

निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन भएको छ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रुपमा खटिएका सर्लाही हरिपुरुवा–६ का बिल्टु रायको शनिबार बिहान सुतिरहेको अवस्था मृत्यु भएको हो । यस्तै, धनकुटा जिल्ला साँघुरीगढी–३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रका सहायक […]

मतदान केन्द्रमा खटिएका कर्मचारीले बुझे सामग्री

मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझ्न सुरु गरेका छन्।...

पीएसओबाहेक जबराको सुरक्षामा खटिएका सबै प्रहरी फिर्ता

सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता बोलाएको छ ।

चोलेन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता

निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । प्रहरी प्रधान कार्यालयले अगुवा गाडीसहितका सुरक्षाकर्मीहरुलाई फिर्ता गर्ने निर्णय गरेको हो ।संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनको सुरक्षामा प्रहरी नायव निरीक्षक (सई)को कमाण्डमा ९ जना सुरक्षाकर्मी खटिएका थिए । जबराको सुरक्षामा अगुवा गाडी पनि दिइएको थियो । गाडीसहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।  महाअभियोग

सरकारद्वारा स्थानीय चुनावमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई धन्यवाद

काठमाडौँ । सरकारले स्थानीय तह सदस्य निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरूलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकै चोटि भएको स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी […]

हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नेपालगञ्जको जमुनाहा नाकाको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

रसुवामा कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । जिल्लाको पाँचवटै गाउँपालिकामा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका हुन् ।  प्रदेशअन्तर्गत खटिएका रसुवा अस्पतालका स्वास्थ्यकर्मीले कोरोनाको पहिलो...