शुक्रबार अकस्मात् राजधानीमा उग्र आन्दोलन भएकोले कोटेश्वरबाट ग्वार्को जाने रिङरोडको बाटो बन्द भएको खबर आयो। केही समयपछि मन्त्रीकै गाडी जलाइएको भनियो। लगत्तै एक जना प्रदर्शनकारीको मृत्यु भएको दुःखद खबर आयो। केही समयमै अर्का एक युवकको पनि ज्यान गएको खबर सुनियो। आखिर किन एक्कासी प्रदर्शनकारी-प्रहरी यति उग्र भए? प्रदर्शनकारीहरुको माग के थियो? के हो विवाद? आउनुस्… Continue reading
काठमाडौं : यतिखेर अंग्रेजी नयाँ वर्ष सन् २०२३ नजिकै आइपुगेको छ। फर्केर हेर्दा सन् २०२२ लाई अन्य वर्ष झैँ यस वर्ष पनि विश्वका विभिन्न देशमा सरकारविरोधी प्रदर्शन भए।युक्रेनविरुद्ध रुसले युद्ध छेडेपछि रुसको राजधानी मस्कोलगायत विभिन्न शहरमा आन्दोलन भएका थिए। यतिमात्र होइन इरानमा पनि यो वर्ष सरकारविरोधी प्रदर्शन चर्किएको थियो। उक्त दंगामा करिब २ सय प्रदर्शनकारीको मृत्यु भएको र सयौंलाई गिरफ्तार गरिएको थियो।गत सेप्टेम्बरमा इरानी राजधानी तेहरानको एउटा प्रहरी चौकीमा हिरासतमा राखिएकी २
काठमाडौं । सुडानमा सैन्य ‘कु ‘को बिरोधमा भएको प्रदर्शनका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । राजधानी खार्तुममा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु भएको हो। खार्तुम र ओमरदुरमान शहरमा एक साथ भेला भएका प्रदर्शनकारीहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै दर्जनौं सेल अश्रुग्याँस प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । […]
म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ।म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्।
एजेन्सी । म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् । “आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनुपरेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,” मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने । घाइ
हङकङ सरकार विरुद्ध प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ।
कालो पहिरनमा मुखमा मास्क लगाएका युवकलाई प्रहरीले बन्दुक ताकेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ। सो भिडियो फेसबुकमा लाइभ गरिएको थियो।
यस्तै प्रहरीको गोली लागेर अर्का एक प्रदर्शनकारीपनि घाइते भएको बताइएको छ। छातीमा गोली लागेको