प्रधानमन्त्री दाहाल दुबईमा, यस्ता छन् आजको कार्यक्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहाल सात दिने चीन भ्रमणमा जाने, यस्ता छन् कार्यक्रम

परराष्ट्र मन्त्रालयले बिहीवार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो।

ठेक्का लिएर काम अलपत्र पार्नु गलत : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको समृद्धि र विकाससम्बन्धी निर्माण कार्यको प्रत्यक्ष नेतृत्व गर्ने निर्माण व्यवसायीबारे आम जनताका गुनासोप्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन् । ‘बेलाबेलामा ठेकेदार हराएको सूचना सामाजिक सञ्जालमा राखेर निर्माण व्यवसायीप्रति आक्रोश पोख्ने कार्यले हाम्रो निर्माण क्षेत्रको वास्तविक चित्र प्रस्तुत गर्दछ,’ नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारण सभालाई आइतबार राजधानीमा सम्बोधनन गर्दै उनले भने, ‘तसर्थ, यस्ता विषयहरूमा निर्माण व्यवसायीहरू अत्यन्त जिम्मेवार भएर काम गर्न जरूरी छ ।’