युएई राष्ट्रपतिद्वारा इराकका राष्ट्रपतिलाई कोप–२८ को निमन्त्रणा - NepaliPatra

एजेन्सी । युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले कोप–२८ जलवायु सम्मेलनमा भाग लिन आधिकारिक निमन्त्रणा सहित इराकका राष्ट्रपति अब्दुल लतिफ रशीदलाई लिखित पत्र पठाएका छन् । सो सम्मेलन नोभेम्बरमा एक्सपो सिटी दुबईमा हुँदैछ। उक्त निमन्त्रणा पत्र इराकका लागि युएईका राजदूत सलेम इसा कट्टाम अल जाबीमार्फत पठाइएको छ।

सम्बन्धित सामग्री

यूएईले दियो राष्ट्रपति पौडेललाई कोप २८ सम्मेलनमा सहभागी हुन निम्तो - NepaliPatra

काठमाडौँ। युनाइटेड अरब इमिरेट्स (यूएई)ले राष्ट्रपति रामचन्द्र पौडेललाई यूएई भ्रमणको निम्तो दिएको छ। नेपालका लागि यूएईका राजदूत अब्दुल्लाह जरवान अल शाम्सीले राष्ट्रपतिसँग मंगलबार गरेको शिष्टाचार भेटका अवसरमा उक्त निमन्त्रणा दिएको हो। काठमाडौँस्थित यूएई दूतावासका अनुसार आगामी नोभेम्बरमा यूएईमा हुन लागेको कोप २८ सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेललाई निमन्त्रणा गरिएको हो। भेटमा यूएईका राष्ट्रपतिले उक्त सम्मेलनमा […]

राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय शिखर सम्मेलन (कोप-२८) मा निमन्त्रणा गरिएको छ ।  संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शा...

राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप-२८) मा निमन्त्रणा गरिएको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेको राष्ट्रपतिका परराष्ट्र […]

यूएईका राष्ट्रपतिद्वारा इराकका राष्ट्रपतिलाई कोप-२८ को निमन्त्रणा

अबु धाबी- यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले कोप-२८ जलवायु सम्मेलनमा भाग लिन आधिकारिक निमन्त्रणा सहित इराकका राष्ट्रपति अब्दुल लतिफ रशिदलाई लिखित पत्र पठाएका छन्  । सो सम्मेलन एक्सपो सिटी दुबईमा नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म हुँदैछ । उक्त निमन्त्रणा पत्र इराकका लागि यूए‍ईका राजदूत सलेम इसा कट्टाम अल जाबीमार्फत पठाइएको छ ।

कोप-२८ मा सहभागी हुन निमन्त्रणा

नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेलाई कोपको कार्यक्रममा सहभागी हुन निमन्त्रणा पठाएका छन् ।

कोप-२८ मा सहभागी हुन निमन्त्रणा

नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेलाई कोपको कार्यक्रममा सहभागी हुन निमन्त्रणा पठाएका छन् ।

राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा

राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप–२८) मा निमन्त्रणा गरिएको छ ।