काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथि बहस सकिएको छ।
निवेदकहरुले १२ घण्टा र विपक्षीहरुले १५ घण्टा बहस गरेपछि आइतबारबाट निवेदकका वकिलहरुले जवाफी बहस गरेका थिए। आज निवेदकका तर्फबाट तीनजना वकिलले बहस गरेपछि चारजना एमिकस क्युरीले बहस गरेका थिए।
एमिकस क्युरीको बहसपछि इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको छ। साथै, असार २८…