धनकुटा– गत साउनबाट धनकुटाको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले होटल व्यवसायलाई राहत प्रदान गरेको छ । कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मुख रहेको व्यवसायीहरूको भनाइ छ । ‘कोरोना अघिको जस्तो व्यापार छैन तर टावर बनेपछि कोरोनाकालमा भन्दा राम्रो भइरहेको छ’, होटल अरुण टपका सञ्चालक […]
काठमाडौँ- सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने लागेको हो। बैठक
क्यानाडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको सार्वभौमिकता र अर्थतन्त्रमाथि आक्रमण गरेको आरोप लगाएका छन । ट्रम्पले क्यानाडाको सार्वभौमिकताको सम्मान गरेमा मात्रै भेट्न तयार रहेको कार्नीले बताए । कार्नीले अहिले अमेरिका भ्रमण गर्ने योजना नरहेको तर ट्रम्पसँग टेलिफोन वार्ता हुनसक्ने बताए । पच्चीस प्रतिशतको व्यापक भन्सार महसुल र क्यानाडालाई ५१ औँ अमेरिकी […]
नेपालको स्वास्थ्य शिक्षा प्रदान गरिने आईओएममा उम्मेदवारीको विषयले गम्भीर ध्यानाकर्षण गरिरहेको छ । युवा चिकित्सकहरूले देखिरहेका चुनौतीले भविष्यको स्वास्थ्य सेवामा गम्भीर प्रभाव पार्न सक्छ । उम्मेदवारी र मानसिक स्वास्थ्य जान्नका लागि मञ्चको आवश्यकता छ ।