न्युयोर्क, (एजेन्सी) । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोभिड–१९ विरुद्धको भारतीय खोप कोभिसिल्डको नक्कली संस्करण फेला पारेको दाबी गरेको छ । डब्ल्यूएचओले जुलाई र अगस्टको बीचमा स्थानीय निकायहरूले भारत र अफ्रिकामा यस्ता खोप जफत गरेको दाबी गरेको छ । साथै, डब्ल्यूएचओले कोभिसिल्डका निर्माता सेरम इन्सिटच्युट अफ इन्डियाले जफत गरिएका ती खोप नक्कली नै भएको पुष्टि गरेको […]