मृत्युले मुलुकलाई थप्पड हानेको छ

हिजो नेतालाई थप्पड हान्न मन छ भन्ने जनता आज उनको मृत्युले मुलुकलाई थप्पड हानेको आभाष गर्दैछन्

सम्बन्धित सामग्री

उद्‌घाेषकलाई थप्पड हान्ने विल स्मिथले दिए अस्कर एकेडेमीबाट राजीनामा

अस्कर अवार्ड समारोहमा उद्घोषक क्रिस रकलाई थप्पड हानेका अमेरिकी अभिनेता विल स्मिथले अस्कर एकेडेमीबाट राजीनामा दिएका छन् ।

अस्कर अवार्डको मञ्चमै सञ्चालकमाथि अमेरिकी अभिनेता विल स्मिथले हाने थप्पड

अमेरिकी अभिनेता विल स्मिथले अस्कर अवार्ड कार्यक्रमको स्टेजमै कार्यक्रम सञ्चालक क्रिस रकमाथि थप्पड प्रहार गरेका छन्। आइतवार राति हलिउडमा भइरहेको सन्डे सेरेमोनीमा अस्कर अवार्ड सञ्चालन गरिरहेका स्ट्यान्ड अप कमेडियनसमेत रहेका क्रिसमाथि स्मिथले थप्पड प्रहार गरेका हुन्। क्रिसले स्मिथकी श्रीमतीको कपालबारे ठट्टा गरेपछि उक्त घटना भएको बताइएको छ। उक्त घटनालाई संसारभरका…

विवाहमा नाचेको भन्दै बेहुलाले थप्पड हानेपछि बेहुलीले गरिन् अर्कैसँग विवाह

तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् । थप्पड खाएको झोंकमा आफ्नै दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार पानरुतीबाट पोस्टग्रयाजुयट गरेकी बेहुली र चेन्नइ फर्मका वरिष्ठ इन्जिनियरले यही २० जनवरीमा विवाह गर्ने योजना गरेका थिए । तर, विवाहको एक दिनअघि आयोजित कार्यक्रममा बबाल मच्चिएको थियो । सो दिन जोडी र उनीहरुका परिवार कार्यक्रममा सहभागी भएका थिए । नाँचगानसहितको कार्यक्रममा डीजे र डान्स फ्लोरको पनि व्यवस्था थियो ।

बेहुलाले थप्पड हानेपछि बेहुलीले बेहुला छाडिन् र दुलाहाकै भतिजसंग गरिन् बिहे

नयाँ दिल्ली । तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् । थप्पड खाएको झोंकमा आफ्नै दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार पानरुतीबाट पोस्टग्रयाजुयट गरेकी बेहुली र चेन्नइ फर्मका वरिष्ठ इन्जिनियरले यही २० जनवरीमा विवाह गर्ने योजना गरेका थिए । तर, विवाहको एक दिनअघि […] The post बेहुलाले थप्पड हानेपछि बेहुलीले बेहुला छाडिन् र दुलाहाकै भतिजसंग गरिन् बिहे appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेहुलाले थप्पड हानेपछि बेहुलीले गरिन् बिहे रद्द !

१२ माघ, काठमाडौं । आफ्नै विवाह समारोहमा नाच्न पनि नपाउनु ? कुनै बेहुलाले बिहे समारोहमा नाच्न नदिने र नाचेको आरोपमा थप्पड हान्ने गर्यो भने बेहुलीले के गर्लिन् ? यस्तो बेलामा विद्रोह गर्नुको साटो घुम्टोभित्र लुकेर रुने बेहुलीको संख्या धेरै होला । तर भारतको तमिलनाडुमा भने एक चेलीले विद्रोह गर्दै त्यो सनकी बेहुलासँगको बिहे नै रद्द […]

एयरपोर्टमा पुलिसले महिलालाई थप्पड हानेपछि हंगामा ! [भिडियो]

विमानस्थलको सुरक्षाका लागि प्रहरी परिचालन भएका हुन्छन् तर ती प्रहरीले नै महिलालाई थप्पड हानेपछि हंगामा भएको छ । अमेरिकाको मियामी इन्टरनेसनल एयरपोर्टमा प्रहरीले महिलालाई थप्पड हानेका हुन् । महिला र पुलिसबीच बहस चल्दाचल्दै पुलिसले हात उठाएको भिडियोमा देखिन्छ । महिला कुराकानी गर्दागर्दै पुलिसको नजिक आएकी थिइन् । गत वर्ष भएको घटनाबारे फैसला सुनाउँदै अदालतले ती पुलिसलाई कामबाट निकाल्न आदेश दिएको छ । पुलिसले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । WARNING GRAPHIC ⚠️ A police officer in Miami...

अनौठो थेरापी : सुन्दरता बढाउन अनुहारमा ५० थप्पड

संसारमा सुन्दरताको पारखी को पो नहोला र ? अनुहार तथा जीउडालको सुन्दरता बढाउनका लागि अनेक खालका उपायहरू अपनाउँछन् मान्छेहरू । के तपाईंले अनुहारको सुन्दरता बढाउनका लागि थप्पड हान्ने चलनका बारेमा सुन्नुभएको छ ? हो, दक्षिण कोरियामा मानिसको अनुहारको सुन्दरता बढाउनका लागि थप्पड हान्ने चलन छ । थप्पड हानेर अनुहारको सुन्दरता बढाउने त्यो विधिलाई थप्पड थेरापी […]

फ्रान्सका राष्ट्रपतिमाथि सार्वजनिक स्थानमा थप्पड

२५ जेठ, काठमाडौं। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनलाई एक व्यक्तिले सार्वजनिक स्थानमा थप्पड हानेका छन् । देशको दक्षिण-पूर्वी क्षेत्रको औपचारिक भ्रमणको क्रममा हरियो टिसर्ट लगाएको व्यक्तिले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सो भिडियोमा उनी हिँडिरहेको समयमा थप्पड हानेको देखिन्छ । घटनापछि दुई जनालाई नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । सो व्यक्तिले […]

भारत : मास्क लगाएर हिँड भन्दा प्रहरीलाई थप्पड ! (भिडियो)

भारतको उत्तर प्रदेशमा रहेको कुशीनगरमा एक युवकले गाडीभित्र बसेका प्रहरी अधिकृतलाई गालामा चड्काएर भागेको भिडियो भाइरल बनिरहेको छ ।  जीपमा बसेर कुरा गरिरहेका प्रहरी अधिकृतले युवकको कोलर समातेर थप्पड हान्छन् । अनि युवक पनि प्रहरीलाई थप्पड हानेर भाग्छन् । अर्का प्रहरीले उनलाई लखेट्छन् । मोबाइलमा कसैले यो घटना खिचेर अप्लोड गरेको हो ।    कुशीनगरको पटहेरवा थाना क्षेत्रमा चौकी इन्चार्जले मास्क नलगाई घुम्ने मानिसहरूलाई चेक गरिरहेका थिए । यसै क्रममा जीपमा बसेका इन्चार्जले एक युवकलाई बोलाएर अनि किन मास्क नलगाए...