एयरपोर्टमा पुलिसले महिलालाई थप्पड हानेपछि हंगामा ! [भिडियो]

विमानस्थलको सुरक्षाका लागि प्रहरी परिचालन भएका हुन्छन् तर ती प्रहरीले नै महिलालाई थप्पड हानेपछि हंगामा भएको छ । अमेरिकाको मियामी इन्टरनेसनल एयरपोर्टमा प्रहरीले महिलालाई थप्पड हानेका हुन् । महिला र पुलिसबीच बहस चल्दाचल्दै पुलिसले हात उठाएको भिडियोमा देखिन्छ । महिला कुराकानी गर्दागर्दै पुलिसको नजिक आएकी थिइन् । गत वर्ष भएको घटनाबारे फैसला सुनाउँदै अदालतले ती पुलिसलाई कामबाट निकाल्न आदेश दिएको छ । पुलिसले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । WARNING GRAPHIC ⚠️ A police officer in Miami...