श्रेष्ठ र सोनललाई १५१ किलोको माला

सत्ता गठबन्धनको तर्फबाट बारा निर्वाचन क्षेत्र ४ का निर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र ४ (ख) का निर्वाचित प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयहरूले १ सय ५१ किलोको मालाले सम्मान गरेका छन् । बाराको विश्रामपुर गाउँपालिका वडा नं ४ मा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा स्थानीयहरूले निर्वाचित संघीय सांसद श्रेष्ठ र प्रदेश सभा सदस्य सोनललाई सम्मान स्वरूप १५१ किलोको माला लगाइदिएका हुन् । मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट बारामा श्रे

सम्बन्धित सामग्री

वीरगञ्जका मेयर सिंहलाई ५१ किलोको माला

१४ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ५१ किलोको माला लगाइएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ ईनर्वामा कुस्ती प्रतियोगिताको आयोजकले मेयर सिंहलाई ५१ किलोको माला लगाइदिएका हुन् । ईनर्वामा उनले सोमबार नेपाल–भारत अन्तर्राष्ट्रिय विराट कुस्ती प्रतियोगिता उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मेयर सिंहले परम्परागत कुस्ती खेललाई व्यावसायिक रुपमा अगाडि […]

मन्त्री भएर गृह जिल्ला पुगेका यादवलाई ५१ किलोको माला

नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई ५१ किलोको माला लगाएर सम्मान गरिएको छ ।

मन्त्री भएर गृह जिल्ला पुगेका यादवलाई ५१ किलोको माला

नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई ५१ किलोको माला लगाएर सम्मान गरिएको छ ।

मन्त्री भएर गृह जिल्ला पुगेका यादवलाई ५१ किलोको माला

नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई ५१ किलोको माला लगाएर सम्मान गरिएको छ ।

वनमन्त्री यादवलाई गृह जिल्लामा चाँदीको मुकुट र ५१ किलोको मालाले स्वागत

नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई चाँदीको मुकुट र ५१ किलोको माला लगाएर स्वागत तथा सम्मान गरिएको छ। पर्सा क्षेत्र नम्बर १ का सांसद यादव मन्त्री बनेर पहिलो पटक...

अध्यक्ष ओलीलाई १ सय ५१ किलोको माला

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा आज आयोजित एक कार्यक्रममा १ सय ५१ किलोको माला लगाएर स्वागत गरिएको छ।

अध्यक्ष ओलीलाई १ सय ५१ किलोको माला

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा आज आयोजित एक कार्यक्रममा १ सय ५१ किलोको माला लगाएर स्वागत गरिएको छ।

एमाले अध्यक्ष ओलीलाई १५१ किलोको माला

नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले उनलाई १ सय ५१ किलोको माला लगाइदिएका हुन् ।

खलनायकहरुले चितवनमा महाधिवेशन गर्दैछन् : प्रचण्ड

नेता प्रचण्डलाई कार्यक्रम आयोजकहरुले ५१ किलोको माला लगाई स्वागत गरेका थिए।

प्रचण्डलाई रौतहटमा ५१ किलोको माला

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई रौतहटमा ५१ किलोको माला लगाएर स्वागत गरिएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रौतहटद्वारा स्थानीय कटहरिया बजारमा आयोजित जनसभा सम्बोधन तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री प्रचण्डलाई कार्यकर्ताले ५१ किलोको फुलको माला लगाएर स्वागत गरेको हो । बिहान ११ बजेको समय कार्यक्रम निर्धारण भए पनि प्रचण्ड करिब २ बजे पुगेका थिए ।