काठमाडौँ,५ असोज । नेपालमै सबैभन्दा ठूलो खट बोकिने दक्षिणकाली नगरपालिकाको फर्पिङमा परापूर्वकालदेखि मनाइने हरिशङ्कर यात्रा खट घुमाउने मुख्य कार्यक्रम सम्पन्न गरिएको छ । भाद्र शुक्ल पूर्णिमादेखि १६ दिनसम्म फर्पिङ क्षेत्रका पुरातात्विक, सांस्कृतिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण स्थानमा खट यात्रा गरी मनाइन्छ । हरिशङ्कर जात्राको खट घुमाएर गरिने जात्राको मुख्य दिन आज नगरपालिकाले नगर क्षेत्रभर सार्वजनिक […]