रामजानकी कन्या विद्यालयबाट माधव नेपालले गरे मतदान

रौतहट – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन्। उनल रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्। यो मतदान केन्द्रबाट नेपालकी पत्नी गायत्री नेपालले पनि मतदान गरेकी छन्। नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।

सम्बन्धित सामग्री

माधव नेपालले गरे मतदान

४ मंसिर, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपालले सो मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

माधव नेपालले गरे मतदान

रौतहट - नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेका हुन्  । उनले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

माधव नेपालले गरे मतदान

रौतहट । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपछि माधव नेपालले भने– निर्वाचनमा भोजभतेर रोकिएन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । अध्यक्ष नेपालले रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेका हुन् । मतदानपछि नेता नेपालले निर्वाचन प्रभावित पार्न पैसाको खेलो र भोजभतेर भएको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोग सफल नभएको प्रतिक्रिया दिए ।

माधव नेपालले गरे गौर पुगेर मतदान

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मतदान गरेका छन्। देशभर सुरु भएको स्थानीय तह निर्वाचनमा उनले आज विहान रौतहटको गौर नगरपालिकाबाट मतदान गरेका हुन्। मतदान गर्दै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सबैलाई भयरहित वातावरणमा मतदान गर्न सबै मतदातालाई आह्वान गरे।

माधव नेपालले गौर र झलनाथले सुर्योदयबाट मतदान गर्ने

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।एकीकृत समाजवादीले बिहीबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार शुक्रबार हुने स्थानीय तह निर्वाचनमा अध्यक्ष नेपालले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् । यसैगरी इलामको सुर्योदय नगरपालिका– ९ को मतदाता रहेका नेता झलनाथ खनालले करफोकस्थित करफोक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

माधव नेपालले गौरको कन्या विद्यालयमा मतदान गर्ने

काठमाडौं, २९ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरस्थित कन्या प्राथमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । उनले गौर १ भन्सार बजार नजिकैको उक्त मतदान केन्द्रमा मतदान गर्ने नेकपा एस केन्द्रीय प्रचार विभागले जनाएको छ । माधव नेपालको गृहजिल्ला रौतहट हो । उनी विगतमा रौतहटबाट निर्वाचित समेत भएका थिए । […]

माधव नेपालले गौरबाट मतदान गर्ने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरबाट स्थानीय तह निर्वाचनमा मतदान गर्ने भएका छन् । उनले रौतहटको गौर नगरपालिका वडानम्बर २ मा रहेको रामजानकी कन्या मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने नेपालको सचिवालयले जनाएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको गृह जिल्ला पनि रौतहट हो ।

'माधव नेपालले एकता चाहेनन्, विश्वासको मत दिने एमालेमा रहँदैनन्'

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसदहरू एमालेमा नरहने निर्णय गरेको छ। आजै बसको स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, 'प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने बारेमा छलफल भयो। हामी प्रतिपक्षमा रहन्छौं, सरकारलाई समर्थन गर्दैनौँ, विश्वासको मतको विपक्षमा मतदान गछौँ।'माधव नेपाललाई भेट गरेर एकताको पक्षमा उभिन आग्रह गर्दा नमानेको उनले बताए।  उनले भने, 'उहाँसँग भेट गरेका थियौँ। पार्टी एकताको रक्षाको ल

देखापढी विशेषमा विशाल भट्टराईसँगको कुराकानी

सांसदरू किन पार्टीको ह्वीप मान्दैनन् ? माधव नेपालले ओली सरकारको पक्ष वा विपक्ष, के मा मतदान गर्लान् ? ओली नेतृत्वको सरकार जसपा अध्यक्ष महन्त ठाकुरको भरमा मात्र टिकेको हो ? प्रचण्डसँग माधव नेपालको सम्बन्ध के हो ? सरकार निर्माणमा माधव नेपालले ओली सघाउँछन् कि प्रचण्डलाई ? आज देखापढी विशेषमा हामीले नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भटृराईसँग कुरा गरेकाछौं...