काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसदहरू एमालेमा नरहने निर्णय गरेको छ। आजै बसको स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, 'प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने बारेमा छलफल भयो। हामी प्रतिपक्षमा रहन्छौं, सरकारलाई समर्थन गर्दैनौँ, विश्वासको मतको विपक्षमा मतदान गछौँ।'माधव नेपाललाई भेट गरेर एकताको पक्षमा उभिन आग्रह गर्दा नमानेको उनले बताए। उनले भने, 'उहाँसँग भेट गरेका थियौँ। पार्टी एकताको रक्षाको ल