न्यायालय प्रकरणमा सत्तारुढ गठबन्धनको अमूर्त निर्णय, ‘यथाशीघ्र निकास हुनुपर्छ तर सम्बन्धित पक्षबाटै पहल हुने आशा’

काठमाडौँः सत्तारुढ पाँच दलीय गठबन्धनले न्यायपालिकाभित्रको वर्तमान निकास चाँडो निवारण हुनेमा विश्वास व्यक्त गरेको छ। तर, निकास सम्बन्धित पक्षबाटै हुनेमा गठबन्धनले आशा गरेको छ। सरकारलाई सघाउन गठित समन्वय समितिको बैठकले न्यायपालिकाको गरिमा कायम हुनेगरि विवादको निकास हुनुपर्ने निर्णय गरेको हो। दलहरुको भूमिकालाई लिएर आलोचना भइरहेका बेला गठबन्धनले वर्तमान विवादमा ठोस निर्णय…

सम्बन्धित सामग्री

यस्तो हुनुपर्छ वास्तु मिलेको घर

मानव जीवन बसोवास गर्ने क्षेत्रसँग सम्बन्धित ज्ञानलाई वास्तु भनिन्छ । सामान्य रूपमा मानिस बस्ने ठाउँलाई पञ्चतत्वअनुसार मिलाउने कार्यलाई नै वास्तु भनेर बुझिन्छ । वास्तुशास्त्रको मुख्य मान्यता प्रकृतिको सान्निध्यमा रहेर संरचनाहरू निर्माण हुनुपर्छ...

बुढो भएर बाँच्न गाह्रो हुने रहेछ भन्नुहुन्थ्यो सत्यमोहन

सत्यमोहन जोशीसँग पहिलो भेट कहिले भयो मलाई याद छैन । उहाँ साहित्यसँग सम्बन्धित वरिष्ठ व्यक्ति र म पत्रकार । मेरो रिपोर्टिङकै सिलसिलामा भेट भएको हुनुपर्छ । उहाँ र मेरो सम्बन्ध बडो अचम्मको थियो । म उहाँलाई दाइ भनेर बोलाउथें, उहाँले मलाई भाइ भनेर सम्बोधन त गर्नुभएन, तर व्यवहार भने भाइलाई जस्तो गर्नुहुन्थ्यो । उहाँसँगै म […]

उपभोक्ताको अहित हुन नदिन सम्बन्धित पक्ष सचेत हुनुपर्छ : नेता सिँह

नेपाली काँग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले आम उपभोक्ताहरुको अहित हुने खालका कुनै पनि गतिविधि हुन नदिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । नेपाल उपभोक्ता संरक्षण महासंघले शनिबार काठमाडौंमा...

न्यायाधीश नियुक्ति स्वतन्त्र र निष्पक्ष हुनुपर्छ : कानूनमन्त्री

काठमाडौँ,१२ असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायाधीशको नियुक्ति राजनीतिक भागबण्डाभन्दा पनि निष्पक्ष र स्वतन्त्ररुपमा योग्यता तथा क्षमताका आधारमा हुनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै विकृति र विसङ्गतिको सुरुआत न्यायाधीश नियुक्तिबाटै हुने गरेको प्रस्ट पारे […]

बजेटका कार्यक्रम कार्यान्वयन हुनुपर्छ: सांसद थापा

'बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ', उनले भने, 'तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी छ, व्यापार घाटा घटाउने विषयमा सही नीति ल्याएको छ।'...

उम्मेदवार मनोनयनको लागि यी कागजात आवश्यक

काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावको लागि भोलि र पर्सि उम्मेदवारी दर्ता हुँदैछ । स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको व्यक्ति जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ । उम्मेदवार हुन नेपाली नागरिक हुनुपर्छ र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ । सरकारी सेवामा कार्यरत, निर्वाचन कसुरमा संलग्न भएर सजाय भोगेको दुई वर्ष नकाटेको, नैतिक पतन देखिने फौजदारी कसुर वा जन्मकैद हुने सजायमा अन्तिम फैसलाबाट सजाय पाएको व्यक्तिहरू उ...

एमसीसीसँग सम्बन्धित सबै दस्तावेज अध्ययनका लागि संसदमा पेस हुनुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौतासँग सम्बन्धित सबै दस्तावेज संसदमा पेस गर्नुपर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसी सम्झौतामा आपत्तिजनक प्रावधानहरु रहेकाले ति बुँदाहरुको संशोधन र परिमार्जन बिना संसदबाट पारित गर्न नसकिने बताउनुभएको हो । सम्झौतामा सच्याइएको कुराहरु सम्झौताको अभिन्न अंग हुने कुराको सुनिश्चितता […]

विकास गिज्याउने खाल्डाहरू

कुनै पनि सडकमा समस्या देखिनासाथ सम्बन्धित निकायले समयमै खबर गर्ने र त्यसमा आवश्यक काम गर्ने व्यवस्था हुनुपर्छ। एकातिर, यहाँ सडकमा हुने विकास निर्माणका काममा एकरूपता छैन। अर्कोतिर, यस्ता सडकमा धेरैवटा निकाय सक्रिय छन्। यिनका कारण सडकको दूरवस्था भइरहेको छ।...

सिकाइमा विद्यार्थीको सक्रियता

सिकाइलाई विद्यार्थीकेन्द्रित हुनुपर्छ भन्ने शिक्षाको सिद्धान्तलाई व्यावहारिक रूप दिन सकिरहेको छैन। चाहे विज्ञान होस्, चाहे दैनिक व्यवहारसँग सम्बन्धित स्वास्थ्यसम्बन्धी विषयवस्तु होस, चाहे सिर्जनात्मक कला होस् शिक्षकले व्याख्या गर्ने र विद्यार्थीले सुन्नेम...

एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्नेमा आफूहरुको चासो रहेको बताउनुभएको छ ।  एमसीसीले देशकाे आन्तरिक मामिलामा खलल नपुर्याइ देश विकासमा मात्रै सिमित हुनुपर्ने उहाँकाे भनाइ छ । युवा सङ्घ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रमलाई शनिबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसी परिमार्जन सहित अनुमोदन हुनुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा बाेल्दै उहाँले...