विराटनगर । कोसी अस्पताल विराटनगरका चिकित्सकसहित ४० भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि नियमित स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले मंगलबार बिहानसम्म ४० भन्दा धेरै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिए । “अस्पतालको जनशक्ति नै संक्रमित भएपछि विभिन्न क्षेत्रको...