बिजुक्छेँद्वारा उत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडीलाई सम्मान

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले तीन वर्षका उत्कृष्ट खेलाडीलाई सम्मान गर्नुभएको छ । भक्तपुर नगरपालिकाको मंगलबार आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले २०७७, २०७८ र २०७९ सालका वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी एवं अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडी, रेफ्री र निर्णायकलाई सम्मान गर्नुभएको हो । खेलकुदलाई व्यक्तिगत स्वार्थ र पदीय …

सम्बन्धित सामग्री

कोसी प्रदेशद्वारा पदक विजेता खेलाडीलाई सम्मान

मोरङ – कोसी प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगिताका पदक विजेता कोसी प्रदेशका खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री हिक्मत कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताएका छन्। मुख्यमन्त्री कार्कीले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने […]

एनएमबि बैंकले क्रिकेटका राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने

काठमाडौं । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत नेपाली राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई सम्मान स्वरूप जनही रू. २१ हजार प्रदान गर्ने घोषणा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडी राष्ट्रका  गौरव भएको र खेलाडीको मनोबल उच्च कायम राख्न सके मात्र खेल क्षेत्रको प्रगति हुने मान्यताका साथ सम्मान गर्न लागिएको बताए । २०१९ देखि शुरू भएको विश्व क्रिकेट लिग–२ को कुल ३५ खेलमा १८ ओटा म्याचमा जित हात पारेको नेपाल आज (बिहीवार) हुने अन्तिम खेलमा यूएआइसँग प्रतिस्पर्धा गर्दै छ । आजको खेलमा जित हात पारेमा नेपाल सीधै ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ, जसमा नेपालले पहिलोपटक विभिन्न टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका समेत पाउनेछ ।

भलिबल खेलाडीलाई सम्मान

राष्ट्रिय महिला भलिबल खेलाडी रेश्मा भण्डारीलाई कमला कार्की स्मृति प्रतिष्ठानले मंगलबार आठौं स्मृति दिवसमा सम्मान गरेको छ।...

पदक विजेता खेलाडीलाई सम्मान

पोखरा महानगरपालिका–९ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। पोखरा महानगरपालिका–९ मा स्थायी रुपमा बसोबास गरेका तथा वडाभित्रबाट खेलेका १२ जना खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकलाई नगदसहित सम्मान गरेको हो।...

नेपाल प्रहरीका पदक विजेता खेलाडीलाई सम्मान

नेपाल प्रहरीले नवाँ राष्ट्रिय खेलकुद–२०७९ का पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नवौँ राष्ट्रिय खेलकुद–२०७९ मा पदक विजेता नेपाल प्रहरीमा आबद्ध खेलाडीलाई आज सम्मान गरेका हुन् ।नेपाल प्रहरी खेलकुद समितिका अध्यक्षसमेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई सम्मान तथा नगद पुरस्कार वितरण गरे  । प्रहरी महानिरीक्षक सिंहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर

नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई सम्मान

काठमाडौँ- गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा आज पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई सम्मान गरिएको हो । राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल एकल तथा टिमतर्फ गरी कूल ७२, रजत […]

नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई सम्मान

पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट पदक विजेता खेलाडीहरूलाई गण्डकी प्रदेश खेलकुद परिषद्ले नगदसहित आइतबार सम्मान गरेको छ।...

एनआरएनएद्वारा स्वर्णधारी दुई खेलाडीलाई सम्मान

काठमाडौं– गैरआवासीय नेपाली संघले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी विधाका स्वर्ण पदक विजेता खेलाडी एस्ली सापकोटा डंगोल र आशिष सापकोटा डङ्गोललाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रम गरी संघले खेलाडीद्वयलाई सम्मान गरेको हो । संघको सचिवालयले आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्षद्वय रोशन थापा र राज रेग्मी तथा […]

पुलिसका खेलाडीलाई सम्मान तथा बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताको विभिन्न खेलमा पदक जित्न सफल आफ्ना खेलाडी तथा टोलीलाई सम्मान र बधाई ज्ञापन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यले आइतबार एक कार्यक्रमकाबीच विभिन्न खेलमा पदक प्राप्त गर्न सफल नेपाल प्रहरीको खेलाडीहरुलाई […]

पूर्व खेलाडीलाई सम्मान

विराटनगरको मिल्स एरियामा स्थायी बसोबास गर्दै विभिन्न खेलमा प्रतिनिधित्व गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ।...