मोरङ – कोसी प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगिताका पदक विजेता कोसी प्रदेशका खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री हिक्मत कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताएका छन्। मुख्यमन्त्री कार्कीले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने […]