भद्रपुर छोटी भन्सारको स्तरोन्नति, पूर्वाधारकाे अभाव

भद्रपुर (झापा) : भारतको बिहार तथा बंगाल राज्यसँग जोडिएको भद्रपुर छोटी भन्सार कार्यालयको साउन १ देखि स्तोरोन्नति भएको छ। भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माण भएसँगै मेची भन्सार कार्यालय काँकडभिट्टा मातहात रहेको भद्रपुर छोटी भन्सारलाई भन्सार विभागले छुट्टै भन्सारको दर्जा दिएको हो। छोटी भन्ने नामलाई हट...

सम्बन्धित सामग्री

नाका खोल्दा केन्द्रबाटै भेदभाव, भारत पुग्न चोर बाटोको भर

भद्रपुर : भारतको विहार तथा बङ्गाल राज्यसँग जोडिएको झापामा जिल्लामा दुईवटा मुख्य नाका छन्। काँकडभिट्टा र भद्रपुर। दुवै नाकामा मूल भन्सार रहेको छ।जिल्लाका अन्य नाकाहरूमा छोटी भन्सार कार्यालय छ। तर, काँकडभिट्टा नाकाबाहेक अन्य नाकाहरू लामो समयदेखि कोरोना भाइरसको महामारीका कारण सरकारले बन्द राखेको छ।चैत ११ गतेदेखि आवागमन रोकिएका जिल्लाका अन्य नाकाहरू सरकारले अझै खुलाएको छैन। काँकडभिट्टा नाकाबाट मात्र तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न भारत जान दिइएको छ।जिल्लाका दुई मुख्य नाकामध्ये

भवनबिनाको भद्रपुर भन्सार : पुल बन्यो सडक खुलेन, बल्ल जग्गा खोजिँदै

झापा (भद्रपुर) : भद्रपुर भन्सार कार्यालयको स्तरोन्‍नति भएको ९ महिना बित्यो। भद्रपुरस्थित भारतसँगको मेची पुल बनेसँगै भन्सार विभागले चालू आर्थिक वर्षको भदौ १ गतेदेखि भद्रपुर भन्सार कार्यालयको स्तरोन्‍नति गरेको थियो। वि.सं. २०३९ सालमा स्थापित भद्रपुर छोटी भन्सार कार्यालय त्यसअघि मेची भन्सार कार्यालय का...